व्यस्त सडकमा भ्यानले किचेर १० को मृत्यु

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ११, २०७५
|
|
२५ पटक हेरिएको
Shares
व्यस्त सडकमा भ्यानले किचेर १० को मृत्यु

सारांश

  • एजेन्सी, ११ वैशाख ।
  • क्यानडाको टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिँड्ने व्यस्त मार्गमा सोमबार योजनाबद्ध रूपमा गुडाएपछि १० जना मारिएका छन् ।
  • अन्य १६ जना घाइते भएका छन् ।

एजेन्सी, ११ वैशाख । क्यानडाको टोरन्टोका एक व्यक्तिले भाडामा लिइएको भ्यान पैदल यात्रु हिँड्ने व्यस्त मार्गमा सोमबार योजनाबद्ध रूपमा गुडाएपछि १० जना मारिएका छन् । अन्य १६ जना घाइते भएका छन् ।

 

प्रत्यक्षदर्शीले ती चालकले पैदलमार्गमा तीव्र गतिमा भ्यानलाई जोताएको र त्यसपछि कैयौं पटक सडकमा र पैदलमार्गमा ल्याउने लैजाने गरेको उल्लेख गरेका छन् । सन्दिग्ध चालकलाई पक्राउ गरिएको छ । प्रहरीले उक्त आक्रमणबारे कुनै पनि सूचना भए उपलब्ध गराउन अपिल गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?