फोरम र राजपावीच सहमति, कसले कुन मन्त्रालय पाए ?
सारांश
- काठमाडौ, माघ २७ ।
- संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ ।
- फोरम नेपालले मुख्यमन्त्री र उपसभामुख सहित तीनवटा मन्त्रालय र राजपा नेपालले सभामुखसहित तीनवटा मन्त्रालय बाँडफाँड गरेको छ ।
काठमाडौ, माघ २७ । संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबीच मन्त्रालय बाँडफाँडमा सहमति भएको छ ।
फोरम नेपालले मुख्यमन्त्री र उपसभामुख सहित तीनवटा मन्त्रालय र राजपा नेपालले सभामुखसहित तीनवटा मन्त्रालय बाँडफाँड गरेको छ ।
फोरम नेपालले अर्थ, समाजिक सुरक्षा र कृषि मन्त्रालय सहित तीन मन्त्रालय पाएको छ भने राजपा नेपालले भौतिक योजना, समाजिक विकास र पर्यटन मन्त्रालय गरी तीन मन्त्रालय पाएको छ ।

प्रतिक्रिया
कुल कमेन्ट:
2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Nand Gurung
je hos netaji muskan dami dekhiyo.
Mohan Kayasta
Unite party come out as one to strengthen Madhesh issues .