झलक दिखला जाको रिजल्ट आउट ! तेरियाले जितिन् ताज

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, माघ ७, २०७३
|
|
२२७७ पटक हेरिएको
Shares
झलक दिखला जाको रिजल्ट आउट ! तेरियाले जितिन् ताज

सारांश

  • नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् ।
  • बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् ।
  • तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ ।

नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् ।

तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ । 

तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् । विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेकको अनलाइनले जनाएको छ । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।

रुपन्देहीकि तेरियालाई भोट गर्न भन्दै केहि दिन अगाडि मात्र पत्रकार सम्मेलन मार्फत आह्वान गरिएको थियो । अनलाइन र एसएमएसबाट उनलाई भोट गरिएको थियो ।

तेरियाले कति भोट पाइन् भन्ने खुलेको छैन । तर, सेलिब्रेटीहरुको डान्स शो पनि जितेर तेरियाले अर्को सफलता कायम गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मन्त्रिपरिषद बैठकमा ल्यापटप प्रयोग
मन्त्रिपरिषद बैठकमा ल्यापटप प्रयोग
वर्षौंदेखि दूषित पानी पिउन बाध्य नाम्रावासी !
वर्षौंदेखि दूषित पानी पिउन बाध्य नाम्रावासी !
देउवाले ल्याए हारेका नेता खुसी हुने प्रस्ताव, आरजु सांसद बन्ने !
देउवाले ल्याए हारेका नेता खुसी हुने प्रस्ताव, आरजु सांसद बन्ने !
प्रधानमन्त्रीले गर्ने प्रशासनिक काम गृहमन्त्रीले गर्ने
प्रधानमन्त्रीले गर्ने प्रशासनिक काम गृहमन्त्रीले गर्ने
अर्धभूमिगत भएका पूर्वडिआइजी नवराज सिलवाल बालुवाटारमा यसरी भए प्रकट
अर्धभूमिगत भएका पूर्वडिआइजी नवराज सिलवाल बालुवाटारमा यसरी भए प्रकट
‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण नगरिने’
‘श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्नेलाई वर्गीकरण नगरिने’
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु
बाढी, पहिरो लगायतका विपद्‍मा परी हालसम्म १२५ जनाको मृत्यु
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै
राष्ट्रियसभाका अध्यक्ष, गृहमन्त्री, अर्थमन्त्री लगायतको कार्यकाल गोलाप्रथाबाट आज तोकिंदै
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
प्रतिकूल मौसमले हवाई उडान प्रभावित
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो
नेकपा (एमाले) मधेस प्रदेश सरकारबाट बाहिरियो

तपाईंले छुटाउनुभयो कि?