विस्फोटमा पाँच जना पत्रकारको मृत्यु

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १७, २०७५
|
|
४२ पटक हेरिएको
Shares
विस्फोटमा पाँच जना पत्रकारको मृत्यु

सारांश

  • अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा साेमवार भएको बम विस्फोटमा पाँच जना पत्रकारको मृत्यु भएको छ ।
  • बम विस्फोटमा मारिनेको संख्या २५ पुगेको छ ।
  • भने दर्जनौं घाइते छन् ।

अफगानिस्तानको राजधानी काबुलको मध्य भागमा साेमवार भएको बम विस्फोटमा पाँच जना पत्रकारको मृत्यु भएको छ ।

बम विस्फोटमा मारिनेको संख्या २५ पुगेको छ । भने दर्जनौं घाइते छन् ।

मृत्यु भएका पत्रकारमध्ये एक जना फोटो पत्रकार भएको आशंका गरिएपनि अन्यको पहिचान खुलेको छैन । अफगानिस्तानको पत्रकार वकालत समूहले मारिने पत्रकारका बारेमा खोजी भइरहेको जनाएको छ ।

अहिलेसम्म यस आत्मघाती हमलाको कसैले जिम्मेवारी लिएको छैन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
चीनले आफ्नो हितका लागि भारत बिरुद्ध जुनसुकै कदम चाल्न सक्ने गम्भीर चेतावनी….
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
गर्भवती कुकुरलाई स्लिपिङ ट्याब्लेट खुवाउँदै लगातार यौनजन्य दुर्व्यवहार
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न
प्रधानमन्त्री ओली ५१ निकायका प्रमुख : कहाँ कहाँ प्रमुख छु, आफैलाई थाहा हुन्न
आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइनेछ : सञ्चारमन्त्री शर्मा
आमसञ्चारसम्बन्धी आवश्यक कानून शीघ्र ल्याइनेछ : सञ्चारमन्त्री शर्मा
चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस
चार डिआईजी एआईजीमा बढुवाका लागि सिफारिस
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
कतार विश्वकप : अमेरिकालाई हराउँदै नेदरल्यान्ड्स क्वार्टरफाइनलमा
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन
कामनपाद्वारा १५ दिनभित्र अनावश्यक तार हटाउन निर्देशन
कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट, के भयाे कुराकानी ?
कार्यवाहक राष्ट्रपतिसँग युरोपेली सङ्घका राजदूतको भेट, के भयाे कुराकानी ?
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
प्रतिनिधिसभाको १४१ क्षेत्रको नतिजा आउँदा ७३ सिटसहित एमालेको अग्रता (नामसहित)
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति लामिछानेले के भने ?
प्रधानमन्त्री प्रचण्डसँगको भेटमा सभापति लामिछानेले के भने ?