तपार्इलार्इ लाग्छ कि तपार्इ शाहसी हुनुहुन्छ ? पहिले यी २५ शाहसिक तस्विर हेर्नुहाेस
सारांश
- संसारमा केही मानिसहरू यस्ता हन्छन् जाे सामान्य कुरा पनि कलात्मक तरिकाले गर्न माहिर हुन्छन् भने कतिलार्इ सँधै खतरासँग खेल्ने भुत चढ्छ ।
- यहाँ केही यस्ता तस्विर राखिएकाे छ जाे तपार्इलार्इ उर्जा प्रदान गर्न सक्छ ।
- केही शाहसिक त केही सिर्जनात्मकताले सजिएका जाे गहिराे अर्थ राख्छन् ।
संसारमा केही मानिसहरू यस्ता हन्छन् जाे सामान्य कुरा पनि कलात्मक तरिकाले गर्न माहिर हुन्छन् भने कतिलार्इ सँधै खतरासँग खेल्ने भुत चढ्छ । यहाँ केही यस्ता तस्विर राखिएकाे छ जाे तपार्इलार्इ उर्जा प्रदान गर्न सक्छ । केही शाहसिक त केही सिर्जनात्मकताले सजिएका जाे गहिराे अर्थ राख्छन् ।
१ जाे अघिपछि दुवैतिर हेर्न सक्छ

२ सहर ? धेरै तल छ

३ ‘अहँ ! मलार्इ बढी छ भाेक’

४ ‘पहिले दाजुभार्इ फाेटाे खिचाैँ’

५ गहिराइ हेर्न उचाइमा जानुपर्छ

६ ‘अब काे अग्लाे ?’

७ उड्नकाे लागि तयार

८ ‘म तिमि भन्दा फरक देख्छु संसार’

९ ‘एक अर्कामा निर्भर हामी ‘

१० त्याे गर्नु जाे अरूले हिम्मत गर्दैनन्

११ ‘ हामी याेगीकाे नमस्कार’

१२ ‘एक म्याच ?’

१३ कहिलेकाहीँ अरूकाे अाखाँबाट हेर्नुपर्छ संसार बेग्लै देख्न

१४ ‘म नाच्दिन नचाउँछु ‘

१५ जब बाल्यकालकाे साथी वर्षाैँ पछि भेट हुन्छ

१६ ‘ध्यानमा छु कृपया डिस्टर्व नगर्नुहाेला’

१७ कति जीवनकाे हात हुन्छ एउटा जीवन हुर्कन

१८ टाढाकाे वस्तु नियाल्दा अाखाँमुनीकाे खतरा नदेखिन सक्छ

१९ प्रेम हाे -के जमिन, के जल, के अाकाश

२० ‘यात्रा लामाे छ साथी। सहयात्रा गराैँ ‘

२१ जब खुट्टा थाक्छ शरिरकाे भार थाम्दाथाम्दा

२२ ‘मेराे लक्ष्य तिमीहरूकाे भन्दा धेरै पर छ’

२३ ‘जाडाे ? कहाँ छ ?’

२४ सुन्दरता मुहारमा हाेइन नजरमा हुन्छ

२५ तल माथी ? या दायाँ बायाँ ?

एजेन्सी
प्रतिक्रिया