नेपाली तिमी हाँस्दा लाग्दैन के देशले हाँस्नु पर्छ ? (गीत)

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख २२, २०७५
|
|
३५ पटक हेरिएको
Shares
नेपाली तिमी हाँस्दा लाग्दैन के देशले हाँस्नु पर्छ ? (गीत)

सारांश

  • नेपाली तिमी हाँस्दा लाग्दैन के देशले हाँस्नु पर्छ ?
  • नेपाली तिमी बन्दा लाग्दैन के देश बन्नु पर्छ होइन भने चन्द्र,सुर्य काधमा बोकी बिकासको बृक्ष रोप नेपाली,नेपाली,नेपाली तिम्रो आँगन शान्ती भुमी होइन र ?
  • तिम्रो शिर सगरमाथा होइन र ?

नेपाली तिमी हाँस्दा लाग्दैन के
देशले हाँस्नु पर्छ ?
नेपाली तिमी बन्दा लाग्दैन के
देश बन्नु पर्छ
होइन भने
चन्द्र,सुर्य काधमा बोकी
बिकासको बृक्ष रोप
नेपाली,नेपाली,नेपाली

तिम्रो आँगन शान्ती भुमी होइन र ?
तिम्रो शिर सगरमाथा होइन र ?
हो भने जाग उठ
देशको गौरव जोगाउन जुट
चन्द्र,सुर्य काँधमा बोकी
विकासको बृक्ष रोप
नेपाली,नेपाली,नेपाली

नेपाली देशको मुहार फेर्नु पर्छ
तिमी हाँस्दा देश हाँस्नु पर्छ
झन्डा बोकी नाच्नु पर्छ
ठोक ठोक मादलु ठोक
चन्द्र,सुर्य काँधमा बोकी
बिकासको बृक्ष रोप
नेपाली,नेपाली,नेपाली

बिजय तिमिल्सिना

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?