जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती

Shikharkhabar Shikharkhabar
|
आइतबार, आश्विन १२, २०७६
|
|
५८ पटक हेरिएको
Shares
जन्मदिन मनाउन माल्दिभ्स पुगेकी मौनी रोय समुद्र किनारमा बिकिनीमा मस्ती

सारांश

  • मुम्बइ।
  • बलिउड अभिनेत्री मौनी रोय अहिले जन्मदिन मनाउन माल्दिभ्स पुगेकी छिन् ।
  • मौनीले आफ्नो यात्राका तस्वीरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् ।

मुम्बइ। बलिउड अभिनेत्री मौनी रोय अहिले जन्मदिन मनाउन माल्दिभ्स पुगेकी छिन् । मौनीले आफ्नो यात्राका तस्वीरहरु इन्स्टाग्राममा शेयर गरेकी छिन् । तस्वीरमा मौनी समुद्र किनारमा बिकिनीमा मस्ती गरिरहेकी देखिएकी छिन् । यसअघि मौनीले युरोपमा विदा मनाउन गएकी थिइन् । त्यतिबेलाका तस्वीर पनि उनले सामाजिक संजालमा शेयर गरेकी थिइन् ।

मौनी अब बलिउड फिल्म मेड इन चाइनामा देखिँदैछन् । यो फिल्ममा राजकुमार राव मुख्य भूमिकामा छन् । फिल्मको गीत ओढनी केही दिनअघि रिलिज भएको थियो ।

गुजराती लोकगीतलाई रिमेक गरी बनाइएको यो गीत धेरैले मन पराएका छन् । मौनीले अक्षय कुमारसँग फिल्म गोल्डबाट बलिउड डेब्यू गरेकी थिइन् ।

(https://store.spaceylon.com)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
भौतिक पूर्वाधारमा एक खर्ब ३७ अर्बको बजेट सिलिङ
विकासमा बाधा पुर्याउनेसँग सम्झौता हुँदैन : बस्नेत
विकासमा बाधा पुर्याउनेसँग सम्झौता हुँदैन : बस्नेत
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट् हुने
सरकारले खटाएको ठाउँमा नजाने कर्मचारीको जागिर चट् हुने
सर्वोच्चद्वारा गभर्नर महाप्रसादविरुद्धको मुद्धामा कारण देखाउ आदेश जारी
सर्वोच्चद्वारा गभर्नर महाप्रसादविरुद्धको मुद्धामा कारण देखाउ आदेश जारी
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
आफूले लगेका अन्तरिक्षयात्रीबिनै बोइङको स्टारलाइनर अन्तरिक्षयान पृथ्वी फिर्ता
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
मुख खोले डा. भट्टराईले, प्रदेशको केन्द्र पञ्चायतभन्दा गएगुज्रेको असन्तुलन
‘बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’
‘बल केपी ओलीको कोर्टमा छ, कस्तो गोल हान्नुहुन्छ हेर्न बाँकी छ’
डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह
डिजिटल नेपाललाई सार्थक बनाउने अभियानमा लाग्न आग्रह
नवलपरासी,चितवन र म्याग्दी,सवारी दुर्घटनामा मृत्यु तथा घाइते
नवलपरासी,चितवन र म्याग्दी,सवारी दुर्घटनामा मृत्यु तथा घाइते
पृथ्वीनारायण शाहको मृत्यु कसरी भयो? के बाघले खाएको हो?
पृथ्वीनारायण शाहको मृत्यु कसरी भयो? के बाघले खाएको हो?