अमेरिकन पेस्तोल सहित संखुवासभाबाट २ जना पक्राउ
सारांश
- संखुवासभा २३, फागुन।
- संखुवासभाको मादी नगरपालिका-५ बाट प्रहरीले बुधबार राती अमेरिकन पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ ।
- बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले १ थान अमेरिकन पेस्तोल, १ थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली १ थान सहित सोही स्थान बस्ने बुद्धिमान तामाङ र संजय तामाङलाई पक्राउ गरेको हो ।
संखुवासभा २३, फागुन।संखुवासभाको मादी नगरपालिका-५ बाट प्रहरीले बुधबार राती अमेरिकन पेस्तोल सहित २ जनालाई पक्राउ गरेको छ ।
बिशेष सुराकीको आधारमा जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले १ थान अमेरिकन पेस्तोल, १ थान म्याग्जिन र सोही पेस्तोलमा लाग्ने गोली १ थान सहित सोही स्थान बस्ने बुद्धिमान तामाङ र संजय तामाङलाई पक्राउ गरेको हो ।
हतियार सहित पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय संखुवासभामा राखि थप अनुसन्धान प्रहरीले जनाएकाे छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया