एमाले सचिव ज्ञवालीद्वारा आक्रमणको निन्दा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक २६, २०७४
|
|
३८ पटक हेरिएको
Shares
एमाले सचिव ज्ञवालीद्वारा आक्रमणको निन्दा

सारांश

  • २६ कात्तिक, काठमाडौं ।
  • माओवादी नेताहरुमाथि भइरहेका श्रृङ्खलाबद्ध बम आक्रमणको घटनाप्रति एमाले सचिव प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।
  • माओवादी नेता वर्षमान पुनलाई शनिवार विप्लव कार्यकर्ताले रोल्पामा बम प्रहार गरेका थिए भने शुक्रवार माओवादी नेता जनार्दन शर्मा चढेको गाडीमा पनि विप्लव कार्यकर्ताले बम प्रहार गरेका थिए ।

२६ कात्तिक, काठमाडौं । माओवादी नेताहरुमाथि भइरहेका श्रृङ्खलाबद्ध बम आक्रमणको घटनाप्रति एमाले सचिव प्रदीप ज्ञवालीले आपत्ति जनाएका छन् ।

माओवादी नेता वर्षमान पुनलाई शनिवार विप्लव कार्यकर्ताले रोल्पामा बम प्रहार गरेका थिए भने शुक्रवार माओवादी नेता जनार्दन शर्मा चढेको गाडीमा पनि विप्लव कार्यकर्ताले बम प्रहार गरेका थिए ।

श्रृंखलाबद्ध बम आक्रमणको निन्दा गर्दै सचिव ज्ञवालीले वामपन्थी माथिको आक्रमणवाट विचलित नहुन आग्रह गरेका छन् । उनले शान्ति-सुरक्षा कायमगरी निर्वाचनको वातावरण बनाउनसमेत सरकारसँग माग गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्टरनेट अगाडि हलमा ‘पर्खी बसें तिमीलाई’ ट्रेलर
इन्टरनेट अगाडि हलमा ‘पर्खी बसें तिमीलाई’ ट्रेलर
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
एसिया कप क्रिकेटः फाइनलमा भारत र बंगलादेश भिड्दै, लयमा ब्याटिङ् गर्दै बंगलादेश !
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो
मनाेरञ्जन समचार :पुलवामा आक्रमणपछि पाकिस्तानी कलाकार सबैको तारो
सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ
सरकारी कर्मचारीसहित नौजना जुवाडे पक्राउ
कुरिलो खेतीबाट मनग्य आम्दानी
कुरिलो खेतीबाट मनग्य आम्दानी
बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने
बामदेवले नेकपा विवादको टुंगो लगाउने जिम्मा पाउने
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
विश्वकप फुटबलको पूर्व तयारीः कनफेडेरेशन कप आजदेखि, को को खेल्दै छन् ?
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
नेकपा अध्यक्षद्वयद्वारा भारतीय कदमको विरोध, सडक निर्माण रोक्न आग्रह
सभामुख सापकोटालगायतले हत्या गरेका भनेका अर्जुन लामाको मृत्यु भएको प्रमाण छैन
सभामुख सापकोटालगायतले हत्या गरेका भनेका अर्जुन लामाको मृत्यु भएको प्रमाण छैन
एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्
एसईई परीक्षा दिन बसेकी किशोरी प्रहरीकै संलग्नतामा मारिइन्

तपाईंले छुटाउनुभयो कि?