१८ जना सहसचिवको एकैपटक सरुवा, नामसहित को, कहाँ!

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख २५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
१८ जना सहसचिवको एकैपटक सरुवा, नामसहित को, कहाँ!

सारांश

  • काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत १८ जना सहसचिवलाई एकैपटकमा सरुवा गरेको छ।
  • दुई सहसचिवलाई सरुवा गरेपनि कुनैपनि जिम्मेवारी दिइएको छैन ।
  • ती दुईजनालाई अतिरिक्त समूहमा राखिएको छ।

काठमाडौँ- संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विभिन्न मन्त्रालयमा कार्यरत १८ जना सहसचिवलाई एकैपटकमा सरुवा गरेको छ। दुई सहसचिवलाई सरुवा गरेपनि कुनैपनि जिम्मेवारी दिइएको छैन । ती दुईजनालाई अतिरिक्त समूहमा राखिएको छ। १८ सह-सचिवहरुको सरुवा गरेको मन्त्रालयले जानकारी दिएको छ ।

सरुवा हुनेमा निम्न छन्:

१- मुकुन्द निरौलाः अतिरिक्तबाट पुनर्निर्माण प्राधिकरणमा
२- प्रेमराज जोशीः भरतपुर महानगरपालिकाबाट गृह मन्त्रालय
३- ई प्रमिला बज्राचार्यः सतर्कता केन्द्रबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
४- दिनेश घिमिरेः निर्वाचन आयोगबाट प्रधानमन्त्री कार्यालय
५- राजेश्वर ज्ञवालीः अतिरिक्त समूहबाट काठमाडौं महानगरपालिका
६- मधुसुदन बुर्लाकोटीः उद्योग मन्त्रालयबाट स्वास्थ्य मन्त्रालय
७- नवराज ढकालः निर्वाचन आयोगबाट उद्योग मन्त्रालय
९- विनोद सिंहः अतिरिक्त समूहबाट उद्योग मन्त्रालय
१०- सनत केसीः स्वास्थ्य मन्त्रालयबाट अतिरिक्त समूह
११- टिकाराम घिमिरेः भूमीसुधार मन्त्रालयबाट वन
१२- चन्द्रमान श्रेष्ठः वन मन्त्रालयबाट राष्ट्रिय महिला आयोग
१३- कुमार दाहालः अतिरिक्त समूहबाट बिराटनगर महानगरपालिका
१४- नेत्र सुवेदीः पुनर्निर्माण प्राधिकरणबाट भरतपुर महानगरपालिका
१५- तुलसीराम सेढाईः महिला आयोगबाट रक्षा मन्त्रालय
१६- गंगाराम गेलालः अतिरिक्त समूहबाट निर्वाचन आयोग
१७- वेद कार्कीः संघीय मामिला मन्त्रालयबाट पन्जिकरण विभाग
१८- आनन्द रेग्मीः रक्षा मन्त्रालयबाट अतिरिक्त समूहमा

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?