जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आश्विन १७, २०८२
|
|
४१ पटक हेरिएको
Shares
जेनजी मुभमेन्ट नेपालको नाममा आन्दोलन घोषणा, सरकार सस्तो लोकप्रियतामा अल्झेको आरोप

सारांश

  • काठमाडौं।
  • सत्ता उलटफेर गर्ने २ दिनको आन्दोलनपछि जेन जी विद्रोहको नेतृत्वमाथि विभिन्न व्यक्ति र समूहले दावी गरिरहेका बेला फेरि असोज २३ अर्थात अक्टोबर ९ मा आन्दोलन घोषणालाई लिएर आरोप प्रत्यारोप चलेको छ ।
  • जेनजी अलायन्स लगायत व्यक्ति र समूहले असोज १३ मा कुनै प्रदर्शन नरहेको भनिरहेका बेला जेनजी मुभमेन्ट नेपाल भन्ने संस्थाले अक्टोबर ९ मा शान्तिपूर्ण आन्दोलन हुने भन्दै वक्तव्य जारी गरेको छ ।

काठमाडौं। सत्ता उलटफेर गर्ने २ दिनको आन्दोलनपछि जेन जी विद्रोहको नेतृत्वमाथि विभिन्न व्यक्ति र समूहले दावी गरिरहेका बेला फेरि असोज २३ अर्थात अक्टोबर ९ मा आन्दोलन घोषणालाई लिएर आरोप प्रत्यारोप चलेको छ ।

जेनजी अलायन्स लगायत व्यक्ति र समूहले असोज १३ मा कुनै प्रदर्शन नरहेको भनिरहेका बेला जेनजी मुभमेन्ट नेपाल भन्ने संस्थाले अक्टोबर ९ मा शान्तिपूर्ण आन्दोलन हुने भन्दै वक्तव्य जारी गरेको छ ।

आज असोज १७ गते बालुवाटार ठेगाना रहेको जेनजी मुभमेन्टको लेडरहेडमा जारी विज्ञप्तिमा अन्तरिम सरकारमाथि समेत प्रश्न उठाइएको छ । सरकार लाचार भएर सस्तो लोकप्रियतामा मात्रै अल्झिएको आरोप विज्ञप्तिमा लगाइएको छ ।

उक्त समूहले केही छानबिन,केही पक्राउ गरेर जनतालाई अल्मल्याउने कार्य अब नचल्ने भन्दै अब प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा मुलुकलाई लैजान आन्दोलन आह्वान गरिएको विज्ञप्तिमा उल्लेख छ ।

आन्दोलन र संघर्ष शान्तिपूर्ण हुने भन्दै आवाज दबाउन खोजिए र बलिदानलाई तोडमोड गर्ने प्रयास भएमा प्रतिवाद गर्ने जनाएको छ ।

प्रतिक्रिया

2 कमेन्ट

    Comment Author

    registrera dig f”or binance

    Can you be more specific about the content of your article? After reading it, I still have some doubts. Hope you can help me. https://accounts.binance.info/uk-UA/register?ref=XZNNWTW7

    Comment Author

    开设Binance账户

    Thanks for sharing. I read many of your blog posts, cool, your blog is very good. https://www.binance.info/register?ref=IXBIAFVY

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 2
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युवासंघ रुपन्देहीले  दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
युवासंघ रुपन्देहीले दुर्गा तिवारीको हत्याको बिरोधमा ५ गते लुम्बिनी अञ्चल पुरै बन्द गर्ने !!
व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
व्यवसायीको सफलतामा नै समृद्ध नेपाल सम्भव छः मुख्यमन्त्री अधिकारी
बुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी
बुद्धका उपदेशले राष्ट्रिय एकता सुदृढ हुन्छ : राष्ट्रपति भण्डारी
२० लाखले वामदेव गौतमलाइ तनाब, महानिरीक्षक संग पैशा माग्न काे पत्रकार गएकाे थियाे ?
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
समाचार संकलनमा रोक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप: महासचिव विष्ट
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
पूर्वराष्ट्रपति डा यादव भन्छन् : गणतन्त्रलाई सुदृढ गर्न राजनीतिक दलको व्यवहारमा सुधार जरुरी छ
सेन्जल बनिन् पहिलो मिस सिन्धुली, मिस नेपालमा सहभागी बन्न पाउने (फोटोसििहत)
आजको राशीफल
आजको राशीफल
जिसस निर्वाचन साउन २३ मा
जिसस निर्वाचन साउन २३ मा
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री
विष्णु पौडेलले शक्तिको दुरुपयोग गरेर बालुवाटारको जग्गा किनेको होइनः प्रधानमन्त्री

तपाईंले छुटाउनुभयो कि?