पोखरा-विराटनगर हवाई सेवा शुरु हुने

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares
पोखरा-विराटनगर हवाई सेवा शुरु हुने

सारांश

  • मोरङ, जेठ १३ – हवाई सेवा विस्तारसँगै अब विराटनगर र पोखरा हवाइ सेवा शुरु हुने भएको छ ।
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै सुरु हुने बताएका छन् ।
  • विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा शनिबार आयोजना गरिएको कार्यक्रममा मन्त्री अधिकारीले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा विराटनगर-पोखरा हवाई उडान सुरु गर्ने बताए ।

मोरङ, जेठ १३ – हवाई सेवा विस्तारसँगै अब विराटनगर र पोखरा हवाइ सेवा शुरु हुने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले विराटनगर–पोखरा हवाई सेवा चाँडै सुरु हुने बताएका छन् ।

विराटनगर नागरिक उड्डयन कार्यालय कार्यालयद्वारा शनिबार आयोजना गरिएको कार्यक्रममा मन्त्री अधिकारीले अन्तरप्रदेशीय सम्बन्धका लागि पहिलो चरणमा विराटनगर-पोखरा हवाई उडान सुरु गर्ने बताए ।

आगामी वर्षको बजेटमा विराटनगर र नेपालगन्जलाई क्षेत्रीय विमानस्थलको रुपमा सञ्चालन गर्नेगरी भारतबाट हवाई रुट पाइएकाले छिमेकी देशका शहरमा ७२ सिटे विमानवाट सेवा सञ्चालन हुने दाबी गरेका छन् ।

मन्त्री अधिकारीले भारतीय पर्यटकलाई पूर्वबाट देखिने हिमाल हेर्न सहज र सरल बनाउने सुझावलाई ध्यानमा राखी प्राविधिक अध्ययन शुरु भैसकेकाले केही दिनमै विराटनगर पोखरा उडान शुरु हुने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
प्रचण्डसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली
३ तलाको अनुमति, १० तलाको घर, उद्घाटन उपराष्ट्रपतिको हातबाट
३ तलाको अनुमति, १० तलाको घर, उद्घाटन उपराष्ट्रपतिको हातबाट
अष्ट्रेलिया लाई हराउदै भारत ले लियो सिरीजमा २–१ को अग्रता
अष्ट्रेलिया लाई हराउदै भारत ले लियो सिरीजमा २–१ को अग्रता
“Site Oficial Da Mostbet No Brasil ️ Registro Rápido Mostbet Brasil Cassino Online 24 7 At The Empresa De Apostas? Caça-níqueis Licenciados, Fameuses Chances, Bônus Generosos E Promoções ️ Jogue De Graça Ou Por Dinheiro
कालिकोटको न्यौपानेवस्ती आगलागीले सखाप
कालिकोटको न्यौपानेवस्ती आगलागीले सखाप
हत्या गरी फरार रहेका अभियुक्त जीवन पक्राउ
यस्ता छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरुका प्रतिवद्धता
यस्ता छन् वीरगञ्ज महानगरका मेयर उम्मेदवारहरुका प्रतिवद्धता
भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते
पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौती : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल
पहिलो महिला प्रधानमन्त्री कार्कीका चुनौती : जेनजी र दलहरुलाई रिझाउनै मुस्किल
कविता : सबैको शहर बूढानीलकण्ठ नगर,  उत्कृष्ट बनाउने हाम्रो रहर
कविता : सबैको शहर बूढानीलकण्ठ नगर, उत्कृष्ट बनाउने हाम्रो रहर

तपाईंले छुटाउनुभयो कि?