सलमान खानले कति लिए बिग बोसको हरेक सिजनमा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष ३०, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सलमान खानले कति लिए बिग बोसको हरेक सिजनमा ?

सारांश

  • सिजन ११ को बिग बोसको ग्राण्ड फाइनल आइतबार हुँदैछ ।
  • सिजन ४ देखि बिग बोसमा जोडिएका सलमानले बिग बोसका ७ सिजनमा होस्टको भूमिका निभाइसकेका छन् ।
  • चौथो सिजनमा प्रति एपिसोड २.

सिजन ११ को बिग बोसको ग्राण्ड फाइनल आइतबार हुँदैछ । सिजन ४ देखि बिग बोसमा जोडिएका सलमानले बिग बोसका ७ सिजनमा होस्टको भूमिका निभाइसकेका छन् । चौथो सिजनमा प्रति एपिसोड २.५ करोड भारतीय रुपैयाँ पारिश्रामिक लिएका सलमानले ११ औँ सिजनसम्मा आइपुग्दा आफुले लिने पारिश्रामिकको मीटर उत्तिकै बढाए । बिग बोसको ११ औँ सिजनमा उनले एक दिनको ११ करोड भारतीय रुपैया पारिश्रामिक लिइरहेका छन् । आज बिग बोसको पछिल्लो सिजनको फाइनल हुँदैछ ।

यी सिजनमा प्रति एपिसोड यति लिन्थे सलमान
सिजन ४
२.५ करोड प्रति एपिसोड
सिजन ६
२.५ करोड एपिसोड
सिजन ७
५ करोड एपिसोड
सिजन ८
५.५ करोड एपिसोड
सिजन ९
७.८ करोड एपिसोड
सिजन १०
८ करोड एपिसोड
सिजन ११
११ करोड एपिसोड

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
धनुषामा टिपर दुर्घटनाः दुईजनाको घटनास्थलमै मृत्यु
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो
निर्माणाधीन सिद्धबाबा सुरुङ मार्गको दुवै भागको रिब नै भत्किने गरी पहिरो
सांसद प्रदीप यादवले १२ दिनपछि कोरोनालाई जितेर लेखे यस्तो स्टाटस
सांसद प्रदीप यादवले १२ दिनपछि कोरोनालाई जितेर लेखे यस्तो स्टाटस
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
अर्घाखाँची र दाङमा एमालेबाट माओवादी कुटिए, एकजनालाई उपचार गर्न काठमाडौं पठाइयो
मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर हेलिकप्टर उड्यो
मन्त्री अधिकारीसहित सातै जनाको शव लिएर हेलिकप्टर उड्यो
बीस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री
बीस करोडका योजनामा नेपालको पनि निर्णय र साझेदारी रहन्छ : प्रधानमन्त्री
वडा अध्यक्षको तलव सामाजिक कार्यमा
वडा अध्यक्षको तलव सामाजिक कार्यमा
गाजामा सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी
गाजामा सुविधायुक्त लामो सुरुङ फेला परेको इजरायली सेनाको दाबी
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी
संविधान संशोधनमा सरकारको स्पष्ट धारणा नआए संसद अवरुद्ध गर्ने राजपाको चेतावनी
दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध
दुई वडाका सबै घरधुरी सहकारीमा आबद्ध

तपाईंले छुटाउनुभयो कि?