अष्ट्रेलिया लाई हराउदै भारत ले लियो सिरीजमा २–१ को अग्रता

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
अष्ट्रेलिया लाई हराउदै भारत ले लियो सिरीजमा २–१ को अग्रता

सारांश

  • काठमाडौ १५,पुष।
  • भारतका बलर जसप्रित बुमराहले सनसनीपूर्ण बलिङ प्रदर्शन गरेपछी मेलबर्नमा आइतबार बिहान सम्पन्न तेस्रो टेस्टमा अष्ट्रेलियालाई १३७ रनले पराजित गर्दै भारतले चारवटा टेस्ट म्याचको श्रृंखलामा २–१ को अग्रता लिएको बुमराहले पहिलो इनिङमा ६ र दोस्रो इनिङमा ३ विकेट लिए।
  • टस जितेर व्याटिङ गरेको भारतले पहिलो इनिङमा बनाएको ४४३ रन नै यो जितको प्रमुख आधार बन्न पुग्यो ।

काठमाडौ १५,पुष।भारतका बलर जसप्रित बुमराहले सनसनीपूर्ण बलिङ प्रदर्शन गरेपछी मेलबर्नमा आइतबार बिहान सम्पन्न तेस्रो टेस्टमा अष्ट्रेलियालाई १३७ रनले पराजित गर्दै भारतले चारवटा टेस्ट म्याचको श्रृंखलामा २–१ को अग्रता लिएको बुमराहले पहिलो इनिङमा ६ र दोस्रो इनिङमा ३ विकेट लिए।

टस जितेर व्याटिङ गरेको भारतले पहिलो इनिङमा बनाएको ४४३ रन नै यो जितको प्रमुख आधार बन्न पुग्यो । पहिलो इनिङमा भारतका लागि चेतेश्वर पुजाराले १०६ र  कप्तान विराट कोहलीले ८२ रन बनाएका थिए ।पहिलो इनिङमा अष्ट्रेलिया भने १५१ रनमै समेटिएको थियो ।

अष्ट्रेलिया फलो अनमा परे पनि भारतले दोस्रो इनिङमा पुनः व्याटिङ रोजेर १०६ रनमा ८ विकेट गुमाउँदा इनिङ समाप्तिको घोषणा गरेपछि अष्ट्रेलियाले जितका लागि ३९९ रनको लक्ष्य पाएको थियो।जबाफमा अष्ट्रेलियाको टोली २६१ रनमा अलआउट भयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?