फलफूलमा प्राथमिकता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १४, २०७५
|
|
३५ पटक हेरिएको
Shares
फलफूलमा प्राथमिकता

सारांश

  • बलेवा, १४ मङ्सिर, फलफूलको उत्पादन र बजार राम्रो देखेपछि बागलुङ नगरपालिकाले आर्थिक विकासअन्तर्गत कृषि तथा बागवानी विकास कार्यक्रममा फलफूलखेतीलाई प्राथमिकता दिएको छ ।
  • नगरका अधिकांश वडामा विभिन्न खालका फलफूलको सम्भावना रहेकाले फलफूलखेती प्रवद्र्धन तथा विकास कार्यक्रमलाई प्राथमिकतामा राखिएको प्रमुख प्रशासकीय अधिकृत भीमबहादुर कुँवरले बताउनुभयो ।
  • किसानलाई प्रोत्साहन गरी फलफूल उत्पादन बढाउनका लागि नगरपालिकाले चासो देखाएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपामा कार्यविभाजन, पुरानै भागबण्डा
नेकपामा कार्यविभाजन, पुरानै भागबण्डा
एकताबारे प्रचण्डले खोले यस्तो रहस्य!
एकताबारे प्रचण्डले खोले यस्तो रहस्य!
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा
महाधिवेशन गराउन नसकेपछि नेविसंघ अध्यक्ष नैनसिंह महरे‍ले दिए राजीनामा
पौडेल पक्षलाई दोषी देखाएर महासमिति बैठक टार्ने रणनीतिमा देउवा !
पौडेल पक्षलाई दोषी देखाएर महासमिति बैठक टार्ने रणनीतिमा देउवा !
नेपालको कूटनीतिक सम्बन्धमा नयाँ देश थपियो, योसँगै १५८ देशसँग सम्बन्ध विस्तार
नेपालको कूटनीतिक सम्बन्धमा नयाँ देश थपियो, योसँगै १५८ देशसँग सम्बन्ध विस्तार
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
सैन्य भर्नामा अनियमितता गर्ने ४ सैनिकसहित २७ जनालाई सेनाले गर्यो कारवाही
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन
सांसदहरूको गुनासो : बजेट विनियोजनमा कुशलता देखिएन
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
ब्रिटिश प्रधानमन्त्री टरिजा मेको जित,अविश्वासको मतमा विजय हासिल
मिथिला संस्कृति ‘दिशा आ दशा’ बिषयक गोष्ठि काठमाडौमा सम्पन्न
मिथिला संस्कृति ‘दिशा आ दशा’ बिषयक गोष्ठि काठमाडौमा सम्पन्न