देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले

Shikharkhabar Shikharkhabar
|
आइतबार, जेठ २१, २०७४
|
|
३३ पटक हेरिएको
Shares
देउवा सरकारलाई समर्थन गर्ने भयो उपेन्द्र यादव नेतृत्वको फोरमले

सारांश

  • २१ जेठ, काठमाडौं ।
  • उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।
  • आइतबार बसेको संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

२१ जेठ, काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वमा बन्ने सरकारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको संसदीय दलको बैठकले देउवाको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरे पनि सरकारमा सहभागी हुने नहुने भन्नेबारे फोरमले निर्णय गरेको छैन ।

फोरम नेपालका प्रमुख सचेतक शिवजी यादवले अनलाइनखबरसँग भने, ‘देउवा सरकारलाई समर्थन गर्ने निर्णय गरेका छौं, अहिले यतिमात्रै बुझ्नुस् ।’

संसदमा आफूहरु प्रतिपक्षको बेञ्चमा नबसी सत्ता पक्षको बेञ्चमा बस्ने यादवले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै
नवलपुरमा दुई वटा केन्द्र महिलाले संचालन गर्दै
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
ठूलो पार्टी बनाउने मात्र हाम्रो चाहाना होइन, देशलाई समृद्धि तिर लैजाने हाम्रो मुख्य उद्देश्य हो : प्रचण्ड
प्रदेश ६ को वैठक आज, नाम र राजधानी तोक्ने
प्रदेश ६ को वैठक आज, नाम र राजधानी तोक्ने
राष्ट्र बैंकको भवन बनाउने ठेक्का पप्पुले पाउला !
राष्ट्र बैंकको भवन बनाउने ठेक्का पप्पुले पाउला !
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
विवेकशील साझा पार्टीको केन्द्रीय समिति बैठक चलिरहँदा प्रहरी हस्तक्षेप !
भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो
भारतबाट फर्किनेमा कोरोना, सीमा क्षेत्रमा जोखिम बढ्यो
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल
बढ्दै ट्रेजरी बिलको दायित्व, तिर्ने वा नवीकरण गर्ने भन्नेमा अन्योल
बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ
बोलीले होइन कामबाट नतिजा खोजौँ : मन्त्री गुरुङ
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
खेलकुदलगायत सबै पूर्वाधार अपाङ्गमैत्री बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता
जिल्ला सभापतिहरुलाई पत्र: अब कांग्रेसको शैलीमा प्रश्न उठ्छ (पूर्णपाठ)
जिल्ला सभापतिहरुलाई पत्र: अब कांग्रेसको शैलीमा प्रश्न उठ्छ (पूर्णपाठ)

तपाईंले छुटाउनुभयो कि?