सांसदको तलब छाब्दी कोषलाई

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र २८, २०७५
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • दमौली, २८ भदौ ।
  • तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब रु ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गर्नुभएको छ ।
  • चुनावमा आफूले विजय हासिल गरेपछि जिल्लाकै सामाजिक सङ्घसंस्थालाई तलब उपलब्ध गराउने घोषणा गरेबमोजिम उहाँले व्यास नगरपालिका–१४ स्थित उक्त अध्यक्ष प्रेम आलेलाई रकम हस्तान्तरण गर्दै जिल्लाको विकासका लागि आफू सधँै तत्पर रहेको बताउनुभयो ।

दमौली, २८ भदौ । तनहुँ निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले आफ्नो पछिल्लो महिनाको तलब रु ५० हजार छाब्दी वाराही विकास कोषलाई हस्तान्तरण गर्नुभएको छ ।चुनावमा आफूले विजय हासिल गरेपछि जिल्लाकै सामाजिक सङ्घसंस्थालाई तलब उपलब्ध गराउने घोषणा गरेबमोजिम उहाँले व्यास नगरपालिका–१४ स्थित उक्त अध्यक्ष प्रेम आलेलाई रकम हस्तान्तरण गर्दै जिल्लाको विकासका लागि आफू सधँै तत्पर रहेको बताउनुभयो ।

आफूले चुनावमा बोलेका कुरा अक्षरस कार्यान्वयन गर्दै जाने जानकारी सांसद श्रेष्ठले छाब्दी राष्ट्रकै लागि परिचित धार्मिक तीर्थस्थल भएकाले यसको गुरुयोजना बनाएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।सांसद उहाँले यसअघि पाँच महिनाको तलब विभिन्न सङघसंस्थालाई हस्तान्तरण गरिसक्नुभएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिश्वकप अायोजना गर्दा के के फाईदा हुन्छ  रसियालाई ?
बिश्वकप अायोजना गर्दा के के फाईदा हुन्छ रसियालाई ?
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
रक्तचन्दनको कारोबार बन्द भयो त ? प्रशासन र प्रहरीको आ–आफ्नै तर्क
अन्नुको मृत्यु रहस्यमय बन्दै
अन्नुको मृत्यु रहस्यमय बन्दै
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु
नेपालगञ्ज-कैलाश मानसरोवर ‘माउण्टेन फ्लाइट’ सुरु
अब फोरजी सेवा देशैभर!
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ओलीलाई सत्ताबाट हटाउने नै पार्टीको लाईन हो, एमालेसँग कुनै किसिमको सहकार्यको सम्भावना छैन्; उपेन्द्र यादव (भिडिओसहित)
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
ज्ञानेन्द्र शाहीलाई आक्रमण गर्ने मुख्य आरोपीमाथि ज्यान मार्ने उद्योगमा अनुसन्धान
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
तिहार जेलमा २२ जनवरी विहान ७ बजे झुण्ड्याइनेछन् चार ‘बलात्कारी’
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
किन रोए नवराज सिलवालकी छोरीहरु एयरपोर्टमैः प्रहरी देख्दा काप्ने र आत्तिने
किन रोए नवराज सिलवालकी छोरीहरु एयरपोर्टमैः प्रहरी देख्दा काप्ने र आत्तिने