जडिबुटीमा ट्रिपरमा अागजनी

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ ३०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
जडिबुटीमा  ट्रिपरमा अागजनी

सारांश

  • काठमाडौं, ३० जेठ ।
  • जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।
  • स्कुटरमा सवार अन्य एकजना पुरुष घाइते भएका छन् ।

काठमाडौं, ३० जेठ । जडिबुटीमा ट्रिपरले स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको छ ।

स्कुटरमा सवार अन्य एकजना पुरुष घाइते भएका छन् । घाइतेकाे  नाम खुलेको छैन ।

बनेपाबाट काठमाडौं आउँदै गरेको वा ४ ख ३५५८ नम्बरको ट्रिपरले वा ७० प ९३९९ नम्बरको स्कुटरलाई ठक्कर दिएको काठमाडौं प्रहरीले जनाएको छ ।

आक्रोशित स्थानीयले ट्रिपरमा आगजनी गरेका छन् । दुर्घटनापछि कोटेश्वर सकड खण्डको यातायत प्रभावित भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?