जन्मने बित्तिकै यो बच्चा उठेर बसे

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १२, २०७७
|
|
२७ पटक हेरिएको
Shares
जन्मने बित्तिकै यो बच्चा उठेर बसे

सारांश

  • भारतको बिहारमा एक यस्तो बच्चा जन्मेको छ, जसलाई देखेर जो पनि हैरान हुने गर्छन् ।
  • यो बच्चा नवीन गुनीको श्रीमतीले जन्माएकी हुन् ।
  • बच्चा जन्मदा बित्तिकै उठेर बसेको परिवारले बताएका छन् ।

भारतको बिहारमा एक यस्तो बच्चा जन्मेको छ, जसलाई देखेर जो पनि हैरान हुने गर्छन् । यो बच्चा नवीन गुनीको श्रीमतीले जन्माएकी हुन् । बच्चा जन्मदा बित्तिकै उठेर बसेको परिवारले बताएका छन् । भ्यागुतो जस्तो देखिने बच्चा भुईमा, कुर्सीमा आनन्दले बस्न सक्छ ।

स्थानियहरुले बच्चालाई भगवानको रुप मनेर पुजा अर्चना गरिरहेका छन् । टाढा टाढाबाट मानिसहरु आएर पुजा गरेका छन् । यसलाई डाक्टरहरुले जेनेटिकली डिर्सअर्डर भनिरहेका छन् । यो रोग १० हजार मानिसहरुमा १ जनालाई यो समस्या हुने गर्छ ।

डाक्टरको अनुसार यस्ता बच्चाको आयु निकै छोटो हुन्छ । यस्ता बच्चालाई इश्र्वरको वरदान मान्नु अन्धविश्वास हो । चमत्कार जस्तो कुनै कुरा नै हुदैँन । बच्चा जन्मनु भन्दा पहिला नै सोनोग्राफी गरेको भएमा यो समस्या पहिले नै पत्ता लाग्ने थियो । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
प्रधानमन्त्री गृहजिल्ला डडेल्धुराको अजयमेरुमा कांग्रेसको आधिकारिकभन्दा बागी अगाडि
त्यो कुकुर, जसले आई*एस प्रमुख बग्दा*दीलाई मा*र्न भूमिका निर्वाह गरेको थियो
त्यो कुकुर, जसले आई*एस प्रमुख बग्दा*दीलाई मा*र्न भूमिका निर्वाह गरेको थियो
ट्रम्पले किमबारे यसरि गरे प्रशंसा
चोरिएको मूर्ति तीन वर्षपछि फेला
चोरिएको मूर्ति तीन वर्षपछि फेला
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन
जनताको अवस्थामा सुधार गर्दै व्यवस्थाको रक्षा गर्छौं : उपमहासचिव पुन
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
नेपाल–भारतसम्बन्ध प्रबुद्ध समूह (इपिजी)को सातौँ बैठक शुरु
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
रास्वपाले भन्यो-रवि लामिछानेको डायरी प्रहरीले हिरासतबाटै गायब बनायो
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
गुणस्तरीय शिक्षाका लागि सरकारको लगानी उपब्धिमूलक हुनुपर्छ : राष्ट्रपति भण्डारी
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
म केही महिनाभित्र मर्न सक्छु, मसंग केही शब्द छैनन्, केही माग छैन, केही प्रार्थना पनि छैन: अभिनेता इरफान खान
कुमारित्वको मुल्य
कुमारित्वको मुल्य

तपाईंले छुटाउनुभयो कि?