इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य !

Shikharkhabar Shikharkhabar
|
सोमबार, पौष २१, २०७६
|
|
३० पटक हेरिएको
Shares
इरानले तोक्यो ट्रम्पको टाउकोको मूल्य !

सारांश

  • हलमै अमेरिकाले इरानमा हवाई हमला गरी इरानी सैनिक कमाण्डर सुलेमानीलाई मारेको छ ।
  • यस विवादमा इरानी नागरिकहरु अमेरिकाप्रति निकै आक्रोशित भएका छन् ।
  • इरानी नागरिकहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य तोकेका छन्।

हलमै अमेरिकाले इरानमा हवाई हमला गरी इरानी सैनिक कमाण्डर सुलेमानीलाई मारेको छ । यस विवादमा इरानी नागरिकहरु अमेरिकाप्रति निकै आक्रोशित भएका छन् ।

इरानी नागरिकहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको टाउकाको मूल्य तोकेका छन्। सुलेमानीको अन्त्येष्टिमा हजारौ नागरिकहरु सहभागी भएका थिए । अन्त्येष्टिमा सहभागी इरानी नागरिकहरुले डोनाल्ड ट्रम्पको टाउको ल्याउनेलाई ८० मिलियन डलर ( ८ अर्ब रुपैयाँ) दिने बताएका हुन्। हवाई हमलामा सैन्य कमाण्डरको हत्यापछि इरान–अमेरिका तनावले छुट्टै मोड लिएको छ।

सुलेमानीको हत्या गर्ने पहेंलो कपाल भएको पागलको टाउको ल्याए ८ अर्ब रुपैयाँ उपहार दिने बताएका छन् । इरानले अमेरिकी भूमीमै आक्रमण गरेर सुलेमानी हत्याको बदला लिने चेतावनी समेत दिएका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्ना नागरिक र सम्पतिमाथि अब कुनै आक्रमण भए इरानविरुद्ध नयाँ हतियार प्रयोग गर्ने समेत बताई सकेका छन्

(Felbatol)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?