कांग्रेसले माग्यो ४ वटा समितिमा सभापति

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ १३, २०७५
|
|
३२ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, १३ असार ९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा ४ वटा सभापति दाबी गरेको छ ।
  • संघीय संसदमा बन्न लागेका विषयगत समितिमा यस्तो माग गरेको हो ।
  • प्रतिनिधिसभामा ३ र राष्ट्रियसभामा १ गरी ४ वटा समितिको सभापति पाउनुपर्ने दाबी कांग्रेसको छ ।

काठमाडौं, १३ असार ९ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संघीय संसदमा ४ वटा सभापति दाबी गरेको छ । संघीय संसदमा बन्न लागेका विषयगत समितिमा यस्तो माग गरेको हो । प्रतिनिधिसभामा ३ र राष्ट्रियसभामा १ गरी ४ वटा समितिको सभापति पाउनुपर्ने दाबी कांग्रेसको छ ।

संसद् नियमावली पारित भएपछि संसदीय समितिहरु गठनको तयारीसँगै कांग्रेसले यस्तो दाबी गरेको हो। प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी संसद्मा २३ प्रतिशत सांसद कांग्रेसका छन् । सोही प्रतिशतको आधारमा कांग्रेसले ४ वटा समितिमा सभापति दाबी गरेको हो।

कांग्रेसका प्रतिनिधिसभामा ६३ र राष्ट्रियसभामा १३ सांसद छन् । नियमावलीअनुसार १०, राष्ट्रियसभा नियमावलीअनुसार ४ र संयुक्त नियमावलीअनुसार दुईवटा संयुक्त समिति र एउटा महाभियोग सिफारिस समितिसहित १७ वटा संसदीय समिति गठन हुनेछन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पहिलो चरणको चुनावको तयारी पूरा, ७ सय २ उम्मेदवार, झण्डै ३२ लाख मतदाता
पहिलो चरणको चुनावको तयारी पूरा, ७ सय २ उम्मेदवार, झण्डै ३२ लाख मतदाता
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
गेटा मेडिकल कलेजः सहिद दशरथचन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको प्रारुपमा सञ्चालन हुने
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव
निर्वाचन हुँदैन कि भन्ने प्रश्न गरिरहनु सान्दर्भिक हुँदैनः यादव
सत्ता साझेदार दलबीच चुनावी सहकार्य गर्ने सहमति
सत्ता साझेदार दलबीच चुनावी सहकार्य गर्ने सहमति
संविधानको रक्षा गर्न युवा संगठन जाग्यो !!!
संविधानको रक्षा गर्न युवा संगठन जाग्यो !!!
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
फ्राइडे रिलिज : साइँली कि शुभ लभ – कुन मन पर्ला दर्शकलाई ?
जीबी र रविलाई जिम्मेवार देखाउँदै पन्छिन खोजे छवि
जीबी र रविलाई जिम्मेवार देखाउँदै पन्छिन खोजे छवि
प्रहरी कार्यालयबाटै २ जना अभियुक्त फरार
प्रहरी कार्यालयबाटै २ जना अभियुक्त फरार
नरेन्द्र मोदीले दिए कर्नाटकका मुख्यमन्त्रीलाइ च्यालेन्ज !
नरेन्द्र मोदीले दिए कर्नाटकका मुख्यमन्त्रीलाइ च्यालेन्ज !
जुम्ली खस भाषाको पाठ्यपुस्तक तयार हुँदै
जुम्ली खस भाषाको पाठ्यपुस्तक तयार हुँदै

तपाईंले छुटाउनुभयो कि?