प्रहरी कार्यालयबाटै २ जना अभियुक्त फरार

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ २५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
प्रहरी कार्यालयबाटै २ जना अभियुक्त फरार

सारांश

  • हुम्ला, २५ जेठ ।
  • प्रहरी कार्यालयबाटै २ जना अभियुक्त फरार भएका छन ।
  • कर्तव्य ज्यान मुद्दा अन्तर्गत पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट भागेका हुन ।

हुम्ला, २५ जेठ । प्रहरी कार्यालयबाटै २ जना अभियुक्त फरार भएका छन ।

कर्तव्य ज्यान मुद्दा अन्तर्गत पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त जिल्ला प्रहरी कार्यालय हुम्लाको हिरासतबाट भागेका हुन ।

फरार हुनेमा लोकेन्द्र बुढा र सार्वजनिक मुद्दा अन्तर्गत थुनामा रहेका लेखे नेपाली प्रहरी हिरासतबाट भागेका बताइएकाे छ ।

बिहान ५ बजेतिर उनीहरू भागेको थाहा पाएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी निरीक्षक विष्णुबहादुर सिहंले जानकारी दिए । यद्यपी लोकेन्द्र बुढालाई सिमकोट गाउँपालिककै याङगु नजिकै पुलबाट पक्राउ गरिसकेको र अर्का सार्वजनिक मुद्धा लागेका लेखे नेपालीको खोजी भइरहेको सिंहले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?