जिल्ला प्रशासन घेराउ र्गदा डा गाेविन्द केसी प्रहरीको नियन्त्रणमा
सारांश
- काठमाडौं , १६ असार ।
- जुम्लामा अनशन स्थलबाटै डा गाेविन्द केसीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
- पुरानै चिकित्सा शिक्षा अध्यादेश जारी गर्नुं पर्ने माग सहित डा गोविन्द केसीलाई सरकारद्धारा निषेधित क्षेत्र घोषित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन बस्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हाे ।
काठमाडौं , १६ असार । जुम्लामा अनशन स्थलबाटै डा गाेविन्द केसीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
पुरानै चिकित्सा शिक्षा अध्यादेश जारी गर्नुं पर्ने माग सहित डा गोविन्द केसीलाई सरकारद्धारा निषेधित क्षेत्र घोषित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन बस्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हाे ।
प्रहरीले अनशनमा बाधा पुर्याएपछि डा केसीको समर्थनमा करिव तीन सय स्थानीबासीले जिल्ला प्रशासन कार्यालय घेराउ थालेका बेला डा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
डा केसीले हिरासतबाटै अनशन बस्ने बताएको उनका समर्थक डा। विशद दाहालले जानकारी दिए।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया