जिल्ला प्रशासन घेराउ र्गदा डा गाेविन्द केसी प्रहरीको नियन्त्रणमा

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ १६, २०७५
|
|
१९ पटक हेरिएको
Shares
जिल्ला प्रशासन घेराउ र्गदा डा गाेविन्द केसी प्रहरीको नियन्त्रणमा

सारांश

  • काठमाडौं ,  १६ असार ।
  • जुम्लामा अनशन स्थलबाटै डा गाेविन्द केसीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
  • पुरानै चिकित्सा शिक्षा अध्यादेश जारी गर्नुं पर्ने माग सहित डा गोविन्द केसीलाई सरकारद्धारा निषेधित क्षेत्र घोषित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन बस्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हाे ।

काठमाडौं ,  १६ असार । जुम्लामा अनशन स्थलबाटै डा गाेविन्द केसीलाइ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

पुरानै चिकित्सा शिक्षा अध्यादेश जारी गर्नुं पर्ने माग सहित डा गोविन्द केसीलाई सरकारद्धारा निषेधित क्षेत्र घोषित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा अनशन बस्ने क्रममा प्रहरीले नियन्त्रणमा लिएको हाे ।

प्रहरीले अनशनमा बाधा पुर्याएपछि डा केसीको समर्थनमा करिव तीन सय स्थानीबासीले जिल्ला प्रशासन कार्यालय घेराउ थालेका बेला डा केसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

डा केसीले हिरासतबाटै अनशन बस्ने बताएको उनका समर्थक डा। विशद दाहालले जानकारी दिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पुनरागमन जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो
पुनरागमन जितसँगै बार्सिलोना तेस्रो स्थानमा उक्लियो
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
दोलखामा सघीय समाजबादी पार्टीका उम्मेदवारहरु सहित सिंगो पार्टी कमिटी नै एमालेमा प्रवेस
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
प्रेमीले अर्कैसँग विवाह तयारी गरेपछि हत्या गरेर उनको मासुको भोज कामदारलार्इ
‘हनिट्रयाप’मा पारेर बार्गिनिङ गर्ने महिला कारागार चलान
‘हनिट्रयाप’मा पारेर बार्गिनिङ गर्ने महिला कारागार चलान
विश्वकप फुटबल २०१८: नकअाउट चरणमा यि टिम खेल्दैछन अाज
काठमाडौँमा नगर कार्यपालिकाको निर्वाचन प्रक्रिया सुरु
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
साँझ नपर्दै यौनकर्मी खोज्नेको भिड, यसरी हुन्छ रत्नपार्कमा देहव्यापार
डीपीएल– २ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी
डीपीएल– २ का लागि काठमाडौं गोल्डन्सबाट दुई विदेशी खेलाडी
The right way to Know If an Online Relationship is Proper
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना
संयुक्त सैन्य अभ्यासबारे सत्तारुढ सांसदले नै गरे सरकारको आलोचना

तपाईंले छुटाउनुभयो कि?