राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आश्विन ३, २०७४
|
|
१९ पटक हेरिएको
Shares
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि

सारांश

  • ३ असोज एमालेलाई मधेश बिरोधि भन्दै भ्रम छर्दै हिड्नेलाई जनताले देखाईदिएका छन , यतिबेला मधेशमा एमालेको लहर आएको छ , प्रदेश नं २ को स्थानिय चुनावको मतगणना भईरहेको छ जहाँ एमालेको जित्ने र अग्रता लिने क्रम बढिरहेको छ।
  • सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।
  • सर्लाही राजपाका नेता राजेन्द्र महतोको गृहजिल्ला हो ।

३ असोज एमालेलाई मधेश बिरोधि भन्दै भ्रम छर्दै हिड्नेलाई जनताले देखाईदिएका छन , यतिबेला मधेशमा एमालेको लहर आएको छ , प्रदेश नं २ को स्थानिय चुनावको मतगणना भईरहेको छ जहाँ एमालेको जित्ने र अग्रता लिने क्रम बढिरहेको छ।

सर्लाहीको हरिवन नगरपालिकामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । सर्लाही राजपाका नेता राजेन्द्र महतोको गृहजिल्ला हो ।यहाँको हरिवन नगरपालिकास्थित वडा नम्बर १ मा एमालेका राम बहादुर क्यापछाकीको पुरै प्यानल विजयी भएको निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

उता नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको गृहनगर गौरबाट पछिल्लो मतपरिणाम प्राप्त भएको छ ।

जसमा एमालेको अग्रता कायमै छ । एमालेलाई राजपा नेपाल पार्टीले कडा टक्कर दिइरहेको छ । यसअघि तेब्बर मतले अघि एमालेलाई पछिल्लो परिणाममा राजपाले दुरी घटाएको छ ।

गौरको ताजा मतपरिणाम

एमाले ४३६
राजपा ३०६
फोरम ४०

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?