अब प्रदेशमा छुट्टै प्रहरी
सारांश
- अस्बिन खड्का,१७ असार ।
- प्रदेश हरु ले आफ्नो छुटै प्रहरी भर्ना गर्न पाउने भएपछी प्रदेश २ मा छुट्टै प्रहरी संगठन बनाइने भएको छ ।
- त्यसकाे लागि प्रदेश सरकारले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानूनको तयारी गरेको छ ।
अस्बिन खड्का,१७ असार । प्रदेश हरु ले आफ्नो छुटै प्रहरी भर्ना गर्न पाउने भएपछी प्रदेश २ मा छुट्टै प्रहरी संगठन बनाइने भएको छ ।
त्यसकाे लागि प्रदेश सरकारले आफ्नो प्रदेशका लागि बेग्लै प्रहरी भर्नासम्बन्धी कानूनको तयारी गरेको छ ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले प्रदेश प्रहरी सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रदेशसभामा प्रस्तुत गरेका छन् ।
प्रदेश प्रहरी प्रशासन र शान्ति सुरक्षाको विषय प्रदेश सरकारको अधिकार क्षेत्रभित्र पर्ने हुनाले प्रदेश प्रहरी सेवासम्बन्धी कानून व्यवस्था गर्न विधेयक पेस गरिएको हो ।
अब छिटै प्रदेश प्रहरी बनाउने प्रदेश २ को पहिलो काम हुने पनि मन्त्रि ले बताए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया