मन्त्रीकाे कार्यक्रममा पत्रकारलाइ जानकारी नदिएपछि…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ २८, २०७५
|
|
२३ पटक हेरिएको
Shares
मन्त्रीकाे कार्यक्रममा पत्रकारलाइ जानकारी नदिएपछि…

सारांश

  • अस्बिन खड्का, २८ असार।
  •   प्रदेश नं १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि जगदिस प्रसाद कुसियतले पर्यटन क्षेत्रको संरक्षण, सम्वद्धन र प्रर्वद्धन सहितको बिकास प्रदेशको पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् ।
  • उदयपुर का अगुवा कार्यकर्ताको भेला मा मन्त्रि ले बाम एकता बाट अरु पार्टी डर ले भारत सँग मिलेर बाम एकता भाड्न लागिपरेको बताए ।

अस्बिन खड्का, २८ असार।  प्रदेश नं १ का उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रि जगदिस प्रसाद कुसियतले पर्यटन क्षेत्रको संरक्षण, सम्वद्धन र प्रर्वद्धन सहितको बिकास प्रदेशको पहिलो प्राथमिकताको विषय रहेको बताएका छन् ।

उदयपुर का अगुवा कार्यकर्ताको भेला मा मन्त्रि ले बाम एकता बाट अरु पार्टी डर ले भारत सँग मिलेर बाम एकता भाड्न लागिपरेको बताए ।

कार्यक्रममा मंत्री कुसियत ले प्रदेशको मूलभूत एजेण्डाहरुको बारेमा जानकारी गराए ।आफु अहिले अहोरात्र लागेर प्रदेश १ लाई समृद्ध र नमूना बनाउने योजना मा राखेको उनले बताय ।

नगर प्रमुख बलदेव चौधरी ले आफ्नो कार्यकाल मा गरेको काम ले नगरबासीको मन जित्ने र आफुले चीन बाट ल्याएको बजेट को काम आफुले आफ्नो घोषणा पत्र अनुसारको काम गर्ने बताए ।

कार्यक्रम मा पत्रकार हरु लाई आयोजकले जानकारी समेत दिएको थिएन । उदयपुर  पत्रकार महासंघ ले सो कार्यक्रम सम्बन्धि आफुलाई कुनै जानकारी नभएको उदयपुरका पत्रकार हरु को आयोजक प्रती गुनासो थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?