माइतीघरमा प्रदर्शन’ओली सरकार ढाल्न पाईँदैन’

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आषाढ १८, २०७७
|
|
४१ पटक हेरिएको
Shares
माइतीघरमा प्रदर्शन’ओली सरकार ढाल्न पाईँदैन’

सारांश

  • काठमाडौं, १८ असार ।
  • प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नपाईने भन्दै युवाहरुले आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका छन् ।
  • उनीहरु हात हातमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए ।

काठमाडौं, १८ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न नपाईने भन्दै युवाहरुले आज काठमाडौंको माईतीघरमा प्रदर्शन गरेका छन् ।

उनीहरु हात हातमा प्लेकार्डसहित प्रदर्शनमा उत्रिएका थिए । उनीहरुले प्रधानमन्त्री ओलीको फोटोसहित ‘देशको मुहार फेर्नुछ साथी पार्टीभन्दा राष्ट्रमाथि’ र फेर्नु छ चाँडो देशको मुहार, हाम्रो भविष्य हाम्रो सरकार लेखिएको ब्यानर लिएर नाराबाजी गरेका थिए ।उनीहरुले ‘आज होइन भोलिलाई, हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन’ लगायतका नारा लगाएको हाम्रो सहकर्मी मुकुन्द कालिकोटेले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
चिनियाँ नेता ली उच्चस्तरीय भेटवार्तामा व्यस्त, छिट्टै सीमा बन्दरगाह खोल्ने प्रतिबद्धता
रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा
रोनाल्डो आबद्ध अल नासर किङस कपको सेमिफाइनलमा
अन्योलमा चालक अनुमतिपत्र नेपालीकरण
अन्योलमा चालक अनुमतिपत्र नेपालीकरण
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
नेपालीलाई अर्को चेतावनी:भारतको बारेमा नराम्रो नसोच यदि तिमीहरुले यस्तो सोच्छौ भने हामी त्यो कुरा गर्नेछौ जुन हामी अहिले पाकिस्तानसँग गर्ने गर्दछौ
काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा
काजल अग्रवाललाई भेट्न खोज्दा ६० लाख स्वाहा
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख समान्तकुमार गोयल नेपालमा
रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने
रेल्वे कम्पनीका लागि २२६ कर्मचारी थपिने
बालक बेचविखन गर्न खोज्ने तीन पक्राउ
बालक बेचविखन गर्न खोज्ने तीन पक्राउ
भाउजु पोईला गई बोलको गीत तथा भिडियो सार्वजनिक ,,
भाउजु पोईला गई बोलको गीत तथा भिडियो सार्वजनिक ,,
काठमाडौँमा मंगलवार ४८१ जना कोरोना संक्रमित थपिए