लुटेराकाे कुटाइबाट एक जनाकाे मृृत्यु

Shikharkhabar Shikharkhabar
|
शनिबार, आषाढ ३०, २०७५
|
|
२१ पटक हेरिएको
Shares
लुटेराकाे कुटाइबाट एक जनाकाे मृृत्यु

सारांश

  • धनकुटा, ३० असार ।
  • धनकुटाको छथर जोरपाटी गाउँ पालिका वार्ड नं ५ मा २ जना लुटेरा को कुटपिट बाट ६० वर्षीया नरमाया लिम्बूको मृत्यु भएको छ ।
  • घरमा कोही नभएको समयमा दुवैले शुक्रबार वृद्धालाई कुटपिट गरी उनको डेढ तोला सुनको गहना लुटेर भागेका थिए।

धनकुटा, ३० असार । धनकुटाको छथर जोरपाटी गाउँ पालिका वार्ड नं ५ मा २ जना लुटेरा को कुटपिट बाट ६० वर्षीया नरमाया लिम्बूको मृत्यु भएको छ ।

घरमा कोही नभएको समयमा दुवैले शुक्रबार वृद्धालाई कुटपिट गरी उनको डेढ तोला सुनको गहना लुटेर भागेका थिए। लुटेरा हरुलाइ  सिधुवा प्रहरी चौकीको टोलीले शुक्रबारै ई गहनासहित पक्राउ गरेको छ ।

पक्राउ पर्ने मा धनकुटा का १९ वर्षीय रोहित लिम्बू र १६ वर्षीय शुक्रराज लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय धनकुटा ले जनाएको छ ।

लुटेरा को कुटाई बाट गम्भीर घाइते भएकी नरमाया लिम्बू लाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको र राति ८ बजे उनको मृत्यु भएको जिप्रका धनकुटा ले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्री ओली र प्रचण्डबीच भयो यस्तो सहमति
प्रधानमन्त्री ओली र प्रचण्डबीच भयो यस्तो सहमति
प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
प्रधानमन्त्री दाहाल पत्नी सीताको निधनप्रति सुशील कोइराला फाउन्डेसनद्वारा दुःख व्यक्त
खतरनाक बन्न सक्ने यौन रोग एमजी : लक्षण र जोगिने उपाय
खतरनाक बन्न सक्ने यौन रोग एमजी : लक्षण र जोगिने उपाय
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
क्याल्सियम कार्बाइड प्रयोगबाट पाकेको केरा स्वास्थ्यलाई हानिकारक
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी
बिश्ववकप फुटबल २०१८: मेस्सीले पेनाल्टी मिस गरेसंगै अर्जेन्टिना र आइसल्याण्ड बराबरी
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
‘पहाड र मधेसलाई विभाजन गर्ने गरी कसका लागि प्रदेशको कित्ताकाट : अध्यक्ष ओली
यार्सा टिप्न नपाएपछि नाकाबन्दी !
यार्सा टिप्न नपाएपछि नाकाबन्दी !
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपाल छनौट हुन सकेन
होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि
होटल क्षेत्रमा वैदेशिक लगानी वृद्धि
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक
दोहोरो अङ्कले घट्यो नेप्से परिसूचक

तपाईंले छुटाउनुभयो कि?