पुजा शर्मालाई फेरी एकपटक बच्चा हुने रहर, बुढेसकाल रोलमा (भिडियोसहित)

Shikharkhabar Shikharkhabar
|
शनिबार, जेठ २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
पुजा शर्मालाई फेरी एकपटक बच्चा हुने रहर, बुढेसकाल रोलमा (भिडियोसहित)

सारांश

  • काठमाडौं ।
  • पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म म ‘यस्तो गीत गाउँछु’ को प्रोमो रिलिज भएको छ ।
  • सुदर्शन थापाको निर्देशन रहेको साँगीतिक लभ स्टोरी फिल्मको प्रोमो मन छुने बनेको छ ।

काठमाडौं । पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको फिल्म म ‘यस्तो गीत गाउँछु’ को प्रोमो रिलिज भएको छ । सुदर्शन थापाको निर्देशन रहेको साँगीतिक लभ स्टोरी फिल्मको प्रोमो मन छुने बनेको छ ।

असार ३० गतेदेखि अल नेपाल रिलिज हुने ‘फिल्म म यस्तो गीत गाउँछु’ को प्रोमोले के दर्शकलाई हलसम्म आकर्षण गर्छ त ?

चलचित्रमा संगीतकार अर्जुन पोखरेल, गायक सुगम पोखरेल र प्रमोद खरेलले गीत गाएका छन् ।

प्रोमोमा पूजा शर्माको ‘तँ त मैंले मात्रै भन्न पाउँछु’ जस्ता संवाददेखि अर्जुन पोखरेलको तीनै गीत तथा संगीतलाई समावेश गरिएको छ । प्रोमोका पात्र, संगीत, संवाद र दृश्यले मन त छुन्छ नै आँखा पनि रसाउँछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?