सञ्चारमन्त्री आफैले हटाएका ‘अयोग्य’ झा लाई फेरि उही पद !

Shikharkhabar Shikharkhabar
|
बिहिबार, भाद्र १४, २०७५
|
|
१९ पटक हेरिएको
Shares
सञ्चारमन्त्री आफैले हटाएका ‘अयोग्य’ झा लाई फेरि उही पद !

सारांश

  • काठमाडौं – काम गर्न नसकेको भन्दै बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झालाई पुनः अध्यक्ष नियुक्त गर्न सिफारिस गरिएको छ ।
  • सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सिफारिस समितिले अन्य दुई जना सहित झालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।
  • मन्त्रालय उच्च स्रोतका अनुसार सचिवको संयोजकत्वमा रिक्त अध्यक्ष पद नियुक्ति गर्न बनेको सिफारिस समितिले झासहित पूर्वसचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई सिफारिस गरेको छ ।

काठमाडौं – काम गर्न नसकेको भन्दै बर्खास्त गरिएका दूरसञ्चार प्राधिकरणका निवर्तमान अध्यक्ष दिगम्बर झालाई पुनः अध्यक्ष नियुक्त गर्न सिफारिस गरिएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गतको सिफारिस समितिले अन्य दुई जना सहित झालाई प्राधिकरण अध्यक्षमा नियुक्त गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको हो ।

मन्त्रालय उच्च स्रोतका अनुसार सचिवको संयोजकत्वमा रिक्त अध्यक्ष पद नियुक्ति गर्न बनेको सिफारिस समितिले झासहित पूर्वसचिव सुशील घिमिरे र प्राधिकरणका वरिष्ठ निर्देशक पुरुषोत्तम खनाललाई सिफारिस गरेको छ ।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको प्रस्तावमा काम गर्न नसकेको भनेर सरकारले झालाई हटाएको थियो । अहिले मन्त्री बाँस्कोटाकै जोडबलमा झालाई अध्यक्ष पदमा पुनः नियुक्ति गर्न सिफारिस गरिएको स्रोतको भनाइ छ ।

आजको नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

9 कमेन्ट

    Comment Author

    Suresh Shrestha

    Aaba paisa ko kura milyo holani

    Comment Author

    Ghanashyam Baral

    झाले ठूलै वृफकेस टक्र्याएछन मन्त्री लाई ।

    Comment Author

    Chandra Adhikari

    याेग्य र अयाेग्यकाे कसि कसलाई लगाउने । हेर्दा त सरकार चलाउनेहरू अयाेग्यनै लाग्छन । उनीहरू त्याे पदकाे लागि याेग्य हाे हैन कसले जाचेकाेछ र । माफियाकाे जालाेमा देश घुमेकाे वेला काे याेग्य काे अयाेग्य ।

    Comment Author

    Resham Khadka

    दानापानी राम्रै पए होलान

    Comment Author

    Damodar Dahal

    खै को बहूलाकै जस्तो लाग्यो ।

    Comment Author

    Buddhipd Rai

    ओली सरकारले पनि छालीको भण्डार रहेको कार्यालय/निकायमा कसैलाई हटाउनु र कसैलाई वा त्यसैलाई नियुक्ति दिनुलाई धन राशि/Sum of money प्राप्त गर्ने Bargaining chips को रुपमा प्रयोग गरी रहेको हो?कि होइन?आम सामान्य जनताले जानुन/बुझुन र नै फैशला पनि गरुन!!!!

    Comment Author

    Ram Hari Dahal

    भारतको इच्छा … मन्त्रीले के थाम्न सक्नु …

    Comment Author

    Harihar Bhattarai

    कुरा मिल्यो होला नी यस्ता नेताको मुल्यांकन भबिस्य ले गर्ने हो ।

    Comment Author

    Dhruba Rayamajhi

    तिमी हरुले पैसा खायर नियुक्ति गरेको होला सरकार

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 9
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?