भक्तपुरमा सशस्त्र प्रहरी प्रमुख अरुण शंकरको निधन
सारांश
- भक्तपुर, पुस १३ ।
- भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरी बल गुहेश्वरी गणका प्रहरी उपरीक्षक (एसपी) को बिहीबार निधन भएको छ ।
- मिर्गौला रोगबाट पीडित ४९ वर्षीय एसपी अरुण शंकर तिमिलाको उपचारका क्रममा निधन भएको हो ।
भक्तपुर, पुस १३ । भक्तपुरको दुवाकोटस्थित सशस्त्र प्रहरी बल गुहेश्वरी गणका प्रहरी उपरीक्षक (एसपी) को बिहीबार निधन भएको छ । मिर्गौला रोगबाट पीडित ४९ वर्षीय एसपी अरुण शंकर तिमिलाको उपचारका क्रममा निधन भएको हो । जिल्लामा सुरक्षा प्रमुखको निधन भएको यो पहिलो घटना हो ।
सशस्त्र प्रहरी बलका अनुसार मिर्गौला रोगबाट पीडित तिमिला एक साताअघि उपचारका लागि मानव अंग प्रत्यारोपण केन्द्रमा भर्ना हुनु भएको थियो । केन्द्रमा उपचारकै क्रममा उहाँको मृत्यु भएको हो । अस्पतालका अनुसार यसअघि नै दुवै मिर्गौला फेरेका तिमिलालाई साता अघि निमोनिया भएपछि अस्पताल भर्ना गरिएको थियो ।
प्रहरी स्राेतका अनुसार निमोनियाका कारण मिर्गौलाले काम गर्न छाडेपछि तिमिलाको निधन भएको हाे । तिमिलाले २९ वर्ष सुरक्षा निकायमा सेवा गर्नुभएको आफन्तले जानकारी दिएका छन् । न्यूरोडमा बस्ने तिमिला ६ महिनाअघि सरुवा भएर गुहेश्वरी गणको गणपति भएर कार्यरत हुनुहुन्थ्यो । उहाँको बिहीबार नै पशुपति आर्यघाटमा दाह संस्कार गरिने गणले जानकारी दिएको छ ।
Sombikram Thapa
Rip
Bhattarai Yadab
Rip
Ramnta Shah
Rip
Shambhu Bhattarai
Rip
Madankrishna Pradhananga
हार्दिक श्रद्धाञ्जली |
Madankrishna Pradhananga
हार्दिक श्रद्धाञ्जली |
AB Lama
Rip
Shiva Pratap Karki
Rip
Yasoda Hamal
Rip
Shrestha Suresh
Rest In Peace
Kiran Singh
Rip
Shiva Prasad Sharma
Rip
Rajesh Prasad Shrestha
Rip
Manu Raja Shakya
Rest in peace
Shyam Kaji Khadka
अब हसपिटल गएर बेमारि निकाे हुने अनि यातयात का साधन चढेर गन्तव्य मा पुगिने कुरा भागय चिठठा जसतै भा छ rip
Umesh Sharma
Rip
Dhurba Chhetri
Rip
Jhamka Thapa
Rip
Dipak Shrestha
Rip
Nepal Mero Nepal
Rip
Sabin Thapa
Rip
Ramesh Kumar
Rip
Jibnath Ghimire
Rip
Mahesh Raj Panta
rip
Narayan Gurung
Rip
Chiranjibi Kharel
RIP
Ramkumar Tamang
Rip