दोस्रो एकदिवसीय क्रीकेट: नेपालको शानदार जित, हिसाब बराबर
सारांश
- काठमाडौ, १८ साउन ।
- नेपालले आज भएको एकदिवसीय खेलमा शानदार प्रदर्शन गर्दै जित हात पारेको छ ।
- रोमान्चक खेलमा २१७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डलाई २१५ रनमा अल आउट गर्दै नेपालले १ रनले खेल आफ्नो नाममा पारेको हो ।
काठमाडौ, १८ साउन । नेपालले आज भएको एकदिवसीय खेलमा शानदार प्रदर्शन गर्दै जित हात पारेको छ ।
रोमान्चक खेलमा २१७ रनको लक्ष्य पछ्याएको नेदरल्यान्डलाई २१५ रनमा अल आउट गर्दै नेपालले १ रनले खेल आफ्नो नाममा पारेको हो । पारस र सोमपालको अर्धसतकिय पारिको मदतले नेपालले २१७ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
नेपालका लगि सन्दिप लामिछानेले ३ ललित भन्डारीले २ विकेट लिँदा नेदरल्यान्डको ब्याटिङ लाइन अप धरासाई भएको हो । यससँगै नेपालले पहिलो एकदिवसीय शृङ्खला १-१ को बराबरीमा सकेको छ ।
प्रतिक्रिया
कुल कमेन्ट:
4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Amrit Bohara
बधाई नेपाली टिम
Rajesh Khanal
Congratulations
Hem Shrestha
Kun aloo patra kar hisab sikaudai chga 55 run le harnu ra 2 run le jitnu hisab barabr vo vandai chha yes ko lagi 2 ra 55 barabar rahe chha kati hasnu.
Lal Lal B Kunwar
बधाई ??? छ मेरो देशको टिमलाइ ?????????