आज ४ सय ९ संक्रमित थप

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २२, २०७७
|
|
२७ पटक हेरिएको
Shares
आज ४ सय ९ संक्रमित थप

सारांश

  • नेपालमा कोरोना भाइरसका आज ४ सय ९ जना संक्रमित थपिएका छन् ।
  • योसंगै कुल संक्रमितको सख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
  • आज ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कोरोना भाइरसका आज ४ सय ९ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको सख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज ४ सय ९५ जना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५६ हजार १ सय ६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द !
सामसुङले उत्पादन गर्ने ग्यालेक्सी जे सिरिजका स्मार्टफोन उत्पादन बन्द !
एउटै इन्जिनका भरमा उड्छन् जहाज
नेपालबारे मदन र माओको यस्तो बहस !
नेपालबारे मदन र माओको यस्तो बहस !
ठूला पार्टीले महिलालाई टिकट नदिएकामा असन्तुष्टि
ठूला पार्टीले महिलालाई टिकट नदिएकामा असन्तुष्टि
खोलाले बगाएर ४ जनाको ज्यान गयो
निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
निर्वाचनमा मनोनयन दर्ताअघि जनप्रतिनिधिले राजीनामा गर्नुपर्ने प्रावधान कार्यान्वयन नगर्न सर्वोच्चको आदेश
पायल्सबाट २४ घण्टामा छुटकारा पाउने घरेलु उपचार विधि
पायल्सबाट २४ घण्टामा छुटकारा पाउने घरेलु उपचार विधि
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सुदूरपश्चिममा तेस्रोपटक हिमपात, राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित
सहज सहकारीको २ करोड बढिको कारोवार, आयमुलक क्षेत्रमा लागनी लगाउनुपर्नेमा जोड
सहज सहकारीको २ करोड बढिको कारोवार, आयमुलक क्षेत्रमा लागनी लगाउनुपर्नेमा जोड
पारसलाई आकर्षित गराउन हिमानीले लगाइन् कालो पालिस ?
पारसलाई आकर्षित गराउन हिमानीले लगाइन् कालो पालिस ?

तपाईंले छुटाउनुभयो कि?