एनसीसी बैंक र प्राईम लाईफबीच बैंंकास्योरेन्स सम्झौता

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २०, २०७५
|
|
१९ पटक हेरिएको
Shares
एनसीसी बैंक र प्राईम लाईफबीच बैंंकास्योरेन्स सम्झौता

सारांश

  •   काठमाण्डौ ।
  • नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.
  • (एनसीसी बैंक) र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि.

 

काठमाण्डौ । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि.बीच बैंकास्योरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ ।

 

सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि. को पोलिसी बिक्री गरिनेछ ।

 

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र प्राईम लाईफ इन्स्योरेन्स कम्पनी लि। का तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?