चितवनमा प्रचण्डको अग्रता

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २२, २०७४
|
|
२७ पटक हेरिएको
Shares
चितवनमा प्रचण्डको अग्रता

सारांश

  • चितवन– चितवनमा अहिले मतगणना जारी छ ।
  • पछिल्लो मतपरिणाम अनुसार चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३ सय १९ मत प्राप्त गरेका छन् भने उनका निकटतम राप्रपाका  विक्रम पाण्डेले ११ सय २३ मत प्राप्त गरेका छन् ।
  • अहिले मतगणना जारी छ ।

चितवन– चितवनमा अहिले मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार चितवन क्षेत्र नम्बर ३ मा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १३ सय १९ मत प्राप्त गरेका छन् भने उनका निकटतम राप्रपाका  विक्रम पाण्डेले ११ सय २३ मत प्राप्त गरेका छन् ।

अहिले मतगणना जारी छ ।

प्रतिक्रिया

4 कमेन्ट

    Comment Author

    Susma Pangbohang

    Harna chai parx parchandale

    Comment Author

    Bijay Shrestha

    jeet hamro pakka xa parchanda jee

    Comment Author

    Amrit Bikram Adhikari

    Jit Prachand kai huncha vanne hamlai lagxa

    Comment Author

    Mahendra Gajurel

    Desh lai nekash dinna ko lage kp oli ra dahal la jashary panne jitanu parxa

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 4
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?