रास्ट्रपति महिला उत्थान कार्यक्रम सम्पन्न

Shikharkhabar Shikharkhabar
|
बुधबार, आषाढ २०, २०७५
|
|
२४ पटक हेरिएको
Shares
रास्ट्रपति महिला उत्थान कार्यक्रम सम्पन्न

सारांश

  • अस्बिन खडका, २० असार ।
  • न्यायीक समितिका पदाधिकारी हरुको लागि संचालित ३ दिने रास्ट्रपति महिला उत्थान कार्यक्रम मंगलबार उदयपुरमा सम्पन्न भएको छ।
  • १७ देखि १९ गते सम्म सन्चालन भएको सो तालिम को मुख्य उदेश्य भनेको महिलाहरु को सबै ठाउँमा पहुँच पुग्नु पर्ने र महिलाको आर्थिक बिकास गर्नु नै रहेको पुर्ब सांसद तथा पूर्व मन्त्रि मन्जु कुमारी चौधरी ले बताईन।

अस्बिन खडका, २० असार । न्यायीक समितिका पदाधिकारी हरुको लागि संचालित ३ दिने रास्ट्रपति महिला उत्थान कार्यक्रम मंगलबार उदयपुरमा सम्पन्न भएको छ।

१७ देखि १९ गते सम्म सन्चालन भएको सो तालिम को मुख्य उदेश्य भनेको महिलाहरु को सबै ठाउँमा पहुँच पुग्नु पर्ने र महिलाको आर्थिक बिकास गर्नु नै रहेको पुर्ब सांसद तथा पूर्व मन्त्रि मन्जु कुमारी चौधरी ले बताईन।

न्यायीक समितिका पदाधिकारीहरुको तालिम मा जिल्ला भरिका जननिर्वाचित प्रतिनिधि सभा का सदस्य, प्रदेश का सांसदहरु तथा उदयपुर जिल्लाका निर्बाचित मेयर,उपमेयर तथा गाउँपालिका का अध्यक्ष र उपाध्यक्ष सबैको उपस्थित रहेको थियो।

न्यायीक समितिका पदाधिकारीहरुको लागि सन्चालित ३ दिने  तालीम समापन समारोहलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति, उदयपुरका प्रमुख खडग बहादुर दर्नाल ले यस्तो किसिमको तालिम ले महिला हरुलाई न्यायिक निरुपण को लागि सहयोग पुग्ने बताउनु भएको छ ।

तालीम समापन मा जिल्ला भरिका कार्यालय प्रमुख , नगरपालिका र गाउ पालिका का प्रमुख उपप्रमुख ले समेत अाफ्नाे भनाइ राखेका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?