महरा संसद बैठकमा सहभागी हुने बाटो खुल्यो

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ६, २०७६
|
|
५६ पटक हेरिएको
Shares
महरा संसद बैठकमा सहभागी हुने बाटो खुल्यो

सारांश

  • काठमाडौं, ६ फागुन ।
  • अदालतबाट सफाई भएका पूर्वसभामुख कृष्णबहादुर महराको अब संसद यात्रा सुरु हुनेभ एको छ ।
  • महराले जिल्ला अदालत काठमाडौंबाट हिजोमात्रै सफाइ पाएका थिए ।

काठमाडौं, ६ फागुन । अदालतबाट सफाई भएका पूर्वसभामुख कृष्णबहादुर महराको अब संसद यात्रा सुरु हुनेभ एको छ । महराले जिल्ला अदालत काठमाडौंबाट हिजोमात्रै सफाइ पाएका थिए । यो विषयको जानकारी संसदमा गराइएको छ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले महराले सफाइ पाएको जानकारी गराएका हुन्। यो सँगै अब निवर्तमान सभामुख महराले प्रतिनिधिसभा बैठकमा सहभागी हुने बाटो खुलेको हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
एसियन क्लब प्रिमियर लिग : नेपाल स्ट्रोमले बंगलादेश टाइगर्सलाई ७ विकेटले हरायो
कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने….
कांग्रेसले बागी उम्मेदवारलाई कारबाही गर्ने….
फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
फेसबुकमा अश्लिल शब्द प्रयोग गर्नाले युवतीहरुको ग्याङ फाइट, एक गम्भीर घाइते..
प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी
प्रधानमन्त्रीको स्वास्थ्यबारे सभापति देउवाद्वारा जानकारी
ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन
ट्राफिक व्यवस्थापन चुस्त बनाउन निर्देशन
एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक
एक दशकमा पनि निर्माण सम्पन्न भएन बालाजु–त्रिशूली सडक
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
मकवानपुर जिल्ला अदालतद्वारा नौ महिनामा करिव १३ सय मुद्दा फैसला
सन्जिब ठकुरीको ‘मेरी आमा…’ गीतको विमोर्चन (भिडियोसहित)
सन्जिब ठकुरीको ‘मेरी आमा…’ गीतको विमोर्चन (भिडियोसहित)
यि हुन स्वास्थ्य मन्त्रीकि छाेरी, जाे सन्नी लियोन भन्दा हट एण्ड सेक्सी छन्
यि हुन स्वास्थ्य मन्त्रीकि छाेरी, जाे सन्नी लियोन भन्दा हट एण्ड सेक्सी छन्
सदस्यता वार्तामा सहमत भए पनि ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध
सदस्यता वार्तामा सहमत भए पनि ओर्बानद्वारा युक्रेनका लागि इयुको सहायता अवरुद्ध