पुर्वका जिल्ला बन्द

Shikharkhabar Shikharkhabar
|
मंगलबार, श्रावण २२, २०७५
|
|
३७ पटक हेरिएको
Shares
पुर्वका जिल्ला बन्द

सारांश

  • अस्बिन खड्का, २२ साउन।
  • जनमुक्ति पार्टी निकट रहेको लिम्बुवान राज्य परिषदले मंगलबार प्रदेश नम्बर १ मा १ दिन वन्दको आह्वान गरेको छ ।
  • वन्द आह्वान गरेको कारण जनजीबन विहानैदेखि प्रभाबित बनेको छ ।

अस्बिन खड्का, २२ साउन। जनमुक्ति पार्टी निकट रहेको लिम्बुवान राज्य परिषदले मंगलबार प्रदेश नम्बर १ मा १ दिन वन्दको आह्वान गरेको छ । वन्द आह्वान गरेको कारण जनजीबन विहानैदेखि प्रभाबित बनेको छ ।

पृथ्वी नारायण शाहले एकीकरण गरेर लिम्बुवान राज्य खोसेको बिरोधमा परिषदले प्रत्येक वर्ष साउन २२ गतेलाई आफुहरु को ‘कालो दिन’ भन्दै बन्द आह्वान गर्ने गर्दछ ।धनकुटा, तेह्रथुम, संखुवासभा,ताप्लेजुङ, पाँचथर, ईलाम, सुनसरी, मोरङ र झापामा यातायातका साधनहरु हिजो अस्ति को भन्दा आज कमै मात्रामा चलेका छन बन्दका कारण मंगलबार बिहानै देखि लामो तथा छोटो दुरीका सवारी साधन सञ्चालन नहुदा जनजीबन समेत कष्टकर बनेको छ ।

पसल, शिक्षण संस्था, उद्योग धन्दा लगायतमा पनि बन्दको अलिअलि प्रभाव परेको छ । बन्दका कारण यात्रामा रहेका सर्वसाधारण मारमा परेका छन् ।तर बन्द कर्ता हरु ले एम्बुलेन्स, प्रेस, लगायत आकस्मिक सेवाका सवारी साधन भने चलाउन दियका छन् ।

(https://www.jokersmokershop.com/)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीनको यो सुझाव नेपाललाई कि भारतलाई ?
चीनको यो सुझाव नेपाललाई कि भारतलाई ?
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
विराटनगर डुवानमा, महोत्तरीमा सर्पले डसेर एक बालकसहित दुईजनाको मृत्यु
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
विश्वकपको सेमिफाइनल समीकरण पूरा: साविक विजेता अर्जेन्टिना र इङ्गल्याण्ड भिड्दै, स्पेनको सामना फ्रान्ससँग
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकै बर्षमा तिन विधाको कार्यक्रम सुरू
सधैं आफूलाई ‘भर्जिन’ बताउने युवतीले बच्चा जन्माएपछि…
सधैं आफूलाई ‘भर्जिन’ बताउने युवतीले बच्चा जन्माएपछि…
बाघको आक्रमणबाट मृत्यु
बाघको आक्रमणबाट मृत्यु
कोरोना संक्रमित थप ७ जनाको मृत्यु, कुल मृतक संख्या ३९० पुग्यो
उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर
उम्मेदवार सार्वजनिक नगर्न कांग्रेसको सर्कुलर
बुटवल उपमहानगरपालिका (साझ :८:20को) अपडेट
बुटवल उपमहानगरपालिका (साझ :८:20को) अपडेट
भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत

तपाईंले छुटाउनुभयो कि?