बौद्ध नयाँवस्ती, शान्तिपार्कमा ईन्जिनियर अधिकारीको घरमा चोरी

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर ७, २०७७
|
|
१७ पटक हेरिएको
Shares
बौद्ध नयाँवस्ती, शान्तिपार्कमा ईन्जिनियर अधिकारीको घरमा चोरी

सारांश

  • काठमाडौं, ७ मंसिर ।
  • काठमाडौंको बौद्ध, नयाँबस्ती–शान्तिपार्कमा रहेको एक घर (घर नम्बर २१ बि) मा चोरी भएको छ ।
  • ईन्जिनियर नवराज अधिकारीको घरमा हिजो राति चोरी भएको हो ।

काठमाडौं, ७ मंसिर । काठमाडौंको बौद्ध, नयाँबस्ती–शान्तिपार्कमा रहेको एक घर (घर नम्बर २१ बि) मा चोरी भएको छ । ईन्जिनियर नवराज अधिकारीको घरमा हिजो राति चोरी भएको हो । ईन्जिनियर अधिकारीकाअनुसार घरमा कोही पनि नभएको बेलामा हिजो चोरी भएको हो । उनकाअनुसार नगद र मोवाईललागयतका सामाग्रीहरु चोरी भएका छन् ।

उनले आजै बौद्ध प्रहरी चौकीमा उक्त घट्नाबारे जानकारी गराएको स्पष्ट पारे । बौद्ध प्रहरी प्रमुख डिएसपी नविन कार्कीले आफूहरुकहाँ उक्त घट्नाबारे जानकारी भएसँगै घट्नाको अनुशन्धान प्रक्रिया अघि बढाईएको र घट्नामा संलग्न दोषीहरुलाई कारबाही गरिने प्रतिबद्धता जनाए । ईन्जिनियर अधिकारी एक्सपर्ट ईन्जिनियरिङ सोलुसन प्रा.ली.का निर्देशक हुन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?