एक वर्ष मा ‘नेपाली जुटौँ, बाल विवाह रोकौँ’ अभियान

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २५, २०७५
|
|
३४ पटक हेरिएको
Shares
एक वर्ष मा ‘नेपाली जुटौँ, बाल विवाह रोकौँ’ अभियान

सारांश

  • काठमाडौं, २५ साउन ।
  • वर्ल्ड भिजन इन्टरनेसनल, सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) र सामुदायीक सुचना नेटवर्क (सिआइएन) को साझेदारिमा सुरु गरिएको बाल विवाह बिरुद्धको ‘नेपाली जुटौँ, बाल विवाह रोकौँ’ अभियानको एक बर्ष पुगेको छ ।
  • अघिल्लो बर्षको अगस्त १० मा राष्ट्रपति बिद्या देवि भण्डारिद्वारा उद्घाटन भएको बाल बिवाह बिरुद्धको ५ बर्षे   अभियानको पहिलो बर्ष उपलब्धि मुलक रहेको अभियान कर्ताले बताएका छन् ।

काठमाडौं, २५ साउन । वर्ल्ड भिजन इन्टरनेसनल, सामुदायिक रेडियो प्रसारक संघ(अकोराब) र सामुदायीक सुचना नेटवर्क (सिआइएन) को साझेदारिमा सुरु गरिएको बाल विवाह बिरुद्धको ‘नेपाली जुटौँ, बाल विवाह रोकौँ’ अभियानको एक बर्ष पुगेको छ ।

अघिल्लो बर्षको अगस्त १० मा राष्ट्रपति बिद्या देवि भण्डारिद्वारा उद्घाटन भएको बाल बिवाह बिरुद्धको ५ बर्षे   अभियानको पहिलो बर्ष उपलब्धि मुलक रहेको अभियान कर्ताले बताएका छन् ।
भौतिक संरचना परिवर्तन गर्न आर्थिक लगानी गरे मात्र पनि हुने तर मानिसको सोचमा परिवर्तन गर्न सजिलो नरहेको अभियानको साझेदार युवा परिषदका प्रवक्ता मधव ढुंगेलले बताए ।

यस अभियानको एक बर्षमा धेरै सुधार भएको र मानिसहरुले बाल बिवाहको सम्बन्धमा केहि हद सम्म्  सोच परिवर्तन गरेको पैरवी वकालत म्यानेजर रबिन्द्र गौतमले बताए । यस दौरानमा सामुदायीक रेडियो मार्फत चलार्इएको ‘२० पछि बिहे’ अभियान निकै प्रभवकारी रहेको उनले बताए । यहि एक बर्षमा बाल बिवाह उन्मुलनका लागी ७७ जिल्लामा ११ हजार जनाको प्रतिवद्द्ता लिइएको सिन्धुपाल्चोक , नुवाकोट र गोरखामा बाक सामुदायिक पत्रकार द्वारा सचेतना कार्यक्रम चलाईएको, मोरङ उदयपुरमा बालबिवाह बिरुद्ध रणनिती तयार पारेको उनले बताए ।

यसै क्रममा प्रदेश नम्बर ३ सरकारले बाल बिवाह उन्मुलनका लागी बजेट छुट्याउने प्रतिबद्धता गरेको उनले थपे । यस अभियानको अबको योजना भनेको अन्तर्राष्ट्रिय संघ संस्थासँग सहकार्य गर्ने रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रबि लामिछाने पक्राउ पर्दा करिष्मा मानन्धरको यस्तो स्टाटस
रबि लामिछाने पक्राउ पर्दा करिष्मा मानन्धरको यस्तो स्टाटस
नेपाली सधैँ नेपाली नै हुन्छ भूतपुर्व वा वर्तमान हुँदैन: मन्त्री अधिकारी
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
नवराज सिलवालको सिको गर्दै डिआइजी रमेश खरेल पनि राजनीतिमै होमिएलान् ?
यसरी हुँदैछ प्रदेश नं. ६ मा सरकार गठनको गृहकार्य
यसरी हुँदैछ प्रदेश नं. ६ मा सरकार गठनको गृहकार्य
  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
  मूल्यवृद्धिको निर्णय फिर्ता लिएकोमा सरकारलाई धन्यवाद : सभापति लामिछाने
Nepal batting against Netherlands
Nepal batting against Netherlands
सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
सार्वजनिक जग्गामा चलखेल गर्नेलाई कार्वाही हुन्छ : नेता नेपाल
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
कुडारी ताम्ती–टोप्ला सडकमा जिप सेवा सञ्चालन
इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि
चितवनमा रवि ३२ हजारभन्दा बढी मत अन्तरले अगाडि

तपाईंले छुटाउनुभयो कि?