किन आए नेपाल बलिउड स्टार गोविन्दा ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र ३१, २०७५
|
|
४६ पटक हेरिएको
Shares
किन आए नेपाल बलिउड स्टार गोविन्दा ?

सारांश

  • काठमाडौं, ३१ भदौ ।
  • बलिउडका स्टार गोविन्दा नेपाल आएका छन् ।
  • शनिबार दिउँसो उनी काठमाडौँ आइपुगेका हुन् ।

काठमाडौं, ३१ भदौ । बलिउडका स्टार गोविन्दा नेपाल आएका छन् । शनिबार दिउँसो उनी काठमाडौँ आइपुगेका हुन् । राष्ट्रिय सभागृहमा आइतबार हुने एलजी सिने सर्कल अवार्डमा सहभागी हुन गोविन्दा काठमाडौँ आएका हुन् ।

कलाकार दिनेश डिसीको परिकल्पनामा हुँदै आएको एलजी सिने सर्कल अवार्ड वितरण समारोहमा गोविन्दले सहभागिता जनाउने छन् । अवार्डमा २०७४ सालको वैशाखदेखि चैत्र मसान्तसम्म रिलिज गरिएका नेपाली फिल्मलाई समेटिए छ । लाइफटाइम अचिभमेन्टसहित २३ विधामा अवार्ड प्रदान गरिने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।

अवार्डका लागि यसअघि नै मनोनयन सार्वजनिक गरिसकिएको छ । एलजी सिने सर्कल अवार्डले यसवर्ष निर्देशक किशोर रानालाई लाइफटाइम एचिभमेन्ट अवार्डले सम्मान गर्ने भएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सन्देश बचाऊ’ अभियान बन्द !
सन्देश बचाऊ’ अभियान बन्द !
दाङमा खुमबहादुर खड्कालाई भगवान मान्थे
वीरगञ्जका मतदाताको अठोट-पहिलेकाले दिए चोट, अब विकास गर्नेलाई भोट
वीरगञ्जका मतदाताको अठोट-पहिलेकाले दिए चोट, अब विकास गर्नेलाई भोट
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
उद्धार, राहत र पुनःस्थापना उच्च प्राथमिकतामा छ : प्रधानमन्त्री दाहाल
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
सपनामा अर्की महिलालाई देखेको भन्दै श्रीमतीले श्रीमान्‌को यौनाङ्गमा खन्याइदिइन् तातो पानी
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
सार्वजनिक रुपमा शौचालय प्रयोग गर्न दिने इच्छुकले महानगरमा हप्तादिन भित्र सम्पर्क गर्न आग्रह
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !
दन्दकालिन मुद्धा ब्युँतिए माओबादीका सबै शीर्ष नेता जेल जानसक्ने !
सगरमाथामा हस्तमैथुन गरेको फोटो ११ वर्ष अघिको भएको खुलासा !
सगरमाथामा हस्तमैथुन गरेको फोटो ११ वर्ष अघिको भएको खुलासा !
प्रधानमन्त्री ओली आफ्नै सांसदसँग किन रिसाए ?
प्रधानमन्त्री ओली आफ्नै सांसदसँग किन रिसाए ?
आत्तिएका यादव र नडगमगिएका प्रचण्ड
आत्तिएका यादव र नडगमगिएका प्रचण्ड