इलामको छथरमा बसाईं सर्नेलाई शुरुमै १ लाख पुरस्कार, व्यवसाय गर्नेलाई ५ लाख अनुदान
सारांश
- काठमाडौं, २१ साउन ।
- तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आफ्नो गाउँपालिकाभित्र आउने नागरिकलाई १ लख रुपैयाँ इनाम दिने नीति लिएको छ ।
- त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यवसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ ।
काठमाडौं, २१ साउन । तेह्रथुमको छथर गाउँपालिकाले बसाइँ सरेर आफ्नो गाउँपालिकाभित्र आउने नागरिकलाई १ लख रुपैयाँ इनाम दिने नीति लिएको छ । त्यतिमात्र नभई गाउँपालिकाले उनीहरुलाई ब्यवसायिक काम गरेमा ५ लाख रुपैयाँ अनुदान पनि दिने घोषणा गरेको छ ।
नेपालमै पहिलोपटक यस गाउँपालिकामा बसाइँ सरी आउने नागरिकलाई ब्यावसायिक अनुदान दिने कार्यक्रम तयार भएके अधिकारीहरुले जनाएका छन् । नागरिकलाई ब्यवासयिक तथा गाउँपालिकामा रहेको नागरिकलाई आर्थिक रुपमा समृद्ध बनाउनका निम्ति अनुदानको कार्यक्रम सुरु गरिएको गाउँपालिका प्रमुख सन्तवीर लिम्बुले बताए ।, यो समाचार आजको कारोवार दैनिकले छापेको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया