विराटनगर महानगरपालिका मा पड्किएको कुकर बम नै हो:मेयर पराजुली

Shikharkhabar Shikharkhabar
|
आइतबार, श्रावण २७, २०७५
|
|
२६ पटक हेरिएको
Shares
विराटनगर महानगरपालिका मा पड्किएको कुकर बम नै हो:मेयर पराजुली

सारांश

  • विराटनगर साउन,२७  ।
  • विराटनगर महानगरपालिका भित्र आज ठुलो बिस्फोट भएको छ भने पड्किएको बम वा अरु कुनै उपकरण हो भन्ने कुरा पता नलागेपनि के पड्किएको हो भन्ने पहिचान हुन नसकेपनि मेयर भीम पराजुलीले भने  कुकर बम बिस्फोट भएको दाबी गरेका छन् ।
  •   बिस्फोटबाट कार्यालयका झ्यालका सिसा फूटेका छन् ।

विराटनगर साउन,२७  । विराटनगर महानगरपालिका भित्र आज ठुलो बिस्फोट भएको छ भने पड्किएको बम वा अरु कुनै उपकरण हो भन्ने कुरा पता नलागेपनि के पड्किएको हो भन्ने पहिचान हुन नसकेपनि मेयर भीम पराजुलीले भने  कुकर बम बिस्फोट भएको दाबी गरेका छन् ।  बिस्फोटबाट कार्यालयका झ्यालका सिसा फूटेका छन् ।

महानगरपालिका मेयर भीम पराजुलीको कार्यकक्ष नजिकै को कोठामा ठुलो आवाजसहित विस्फोट भएको थियो  पराजुलीले चड्ने  को.१.झ .४९४ नम्बरको गाडीको  सिसाहरु समेत  फुटेका छन । बिस्फोटपछि कार्यालयभित्र रहेका कर्मचारी र सेवाग्राही हरु भागेर बाहिर निस्किएका थिए।र तत्कालै आकस्मिक रुपमा महा नगरपालिकाको कार्यालय बन्द गरिएको थियो । तत्कालै नेपाल प्रहरीको सुरक्षा टोली महानगरपालिकाको कार्यालयमा आएको थियो भने अहिले  व्यापक प्रहरी परिचालन गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले गृहमन्त्रीको पद खोसेर जनतालाई सुरक्षा दिन सकेनन्: नेम्वाङ
प्रधानमन्त्रीले गृहमन्त्रीको पद खोसेर जनतालाई सुरक्षा दिन सकेनन्: नेम्वाङ
आफ्नो नाग मारेको बदला लिइन् नागीनले
आफ्नो नाग मारेको बदला लिइन् नागीनले
आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ
आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण
आधुनिक ऊर्जाको पहुँच विस्तार गर्न निजी क्षेत्रको भूमिका महत्वपूर्ण
जन्ती बस दुर्घटनामा मर्नेको संख्या चार पुग्यो
जन्ती बस दुर्घटनामा मर्नेको संख्या चार पुग्यो
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
आठौँ बृहत् राष्ट्रिय खेलकूद :एक हजार ३०७ पदकका लागि पाँच हजार २११ खेलाडी प्रतिष्पर्धी
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
राष्ट्रिय हितमा काम गर्दा अरुको जायज हितलाई पनि ध्यान दिनुपर्छ : अध्यक्ष ओली
कांग्रेस, एमालेले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री ओली
कांग्रेस, एमालेले लोकतन्त्र मर्न दिँदैनन्: प्रधानमन्त्री ओली
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
घाँटीको सिक्री, आैँठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिरेपछि…
आज मधेश प्रदेशसभाको बैठक बस्दै
आज मधेश प्रदेशसभाको बैठक बस्दै

तपाईंले छुटाउनुभयो कि?