आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ २६, २०८०
|
|
४३ पटक हेरिएको
Shares
आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ

सारांश

  • काठमाडौं ।
  • नेपाल राष्ट्र बैंकले आज असार २६ गते मंगलबारबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा पुगेको छ।

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज असार २६ गते मंगलबारबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८१ पैसा र बिक्री दर १३२ रुपैयाँ ४१ पैसा पुगेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ५५ पैसा र बिक्री दर १६९ रुपैयाँ ३१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १७ पैसा र बिक्री दर ३६ रुपैयाँ ३३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि
राजेन्द्र महत्तोको गृहजिल्लामै एमालेलेको पुरा प्यानल नै बिजयि
पाँच दिन विद्यालय बिदा
पाँच दिन विद्यालय बिदा
चीनकाे लागि गुगलले विशेष सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै
चीनकाे लागि गुगलले विशेष सेन्सर–मैत्री सर्च इन्जिन विकास गर्दै
द म्यान फ्रम काठमाण्डूमा गुल्सनसँग नेपालि कलाकार ।
द म्यान फ्रम काठमाण्डूमा गुल्सनसँग नेपालि कलाकार ।
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना
पूर्वयुवराज पारश शाह नर्भिकमा भर्ना
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा गोपाल महतलाई गर्‍यो प्रहरीले पक्राउ
एकै दिन ९ जना कोरोना संक्रमित भेटिएपछि तेह्रथुममा १ साताका लागी निषेधाज्ञा
चारपटक प्रधानमन्त्री भएका देउवालाई प्रदीप पौडेलको यस्तो खरो प्रश्न
चारपटक प्रधानमन्त्री भएका देउवालाई प्रदीप पौडेलको यस्तो खरो प्रश्न
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा  तनाव !
मध्यरातमा मतपत्र च्यातिएपछि मतगणना अनिश्चित कालसम्म स्थगित !भरतपुरमा तनाव !
काभ्रेमा एकैदिन उनान्असी सङ्क्रमित