हृदयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२५ पटक हेरिएको
Shares
हृदयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश

सारांश

  • काठमाण्डौ, ३१ साउन।
  • सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।
  • सूर्य चिह्न लिएर चुनाव लडेका अरु केही नेताहरु पनि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।

काठमाण्डौ, ३१ साउन। सूर्य चुनाव चिन्ह लिएर चुनाव लडेका सांसद हृदयेश त्रिपाठी नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । सूर्य चिह्न लिएर चुनाव लडेका अरु केही नेताहरु पनि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपा प्रवेश गरेका नेतालाई सो पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले आज विहान नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्वागत गरेका हुन् ।

गत निर्वाचन अघि राजपा त्यागेका त्रिपाठी प्रतिनिधि सभाको निर्वाचनमा नवलपरासी १ बाट विजयी भएका हुन्। त्रिपाठी सहित बृजेश गुप्ता पनि नेकपामा प्रवेश गरेका छन् । राजपाका तत्कालिन नेताहरु सूर्य चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बनेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?