२१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु

Shikharkhabar Shikharkhabar
|
बिहिबार, श्रावण ३१, २०७५
|
|
२० पटक हेरिएको
Shares
२१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु

सारांश

  • गाईघाट साउन,३१ ।
  • फालेलुङ गाउपालिका–५ पाँचथरको  एक घरमा आगलागि हुँदा २१ महिना की बालिकाको आगोले जलेर मुत्यु भएको छ।
  • छोरिलाई वचाउने क्रममा आमा गम्भिर घाइते भएकि छिन् ।

गाईघाट साउन,३१ । फालेलुङ गाउपालिका–५ पाँचथरको  एक घरमा आगलागि हुँदा २१ महिना की बालिकाको आगोले जलेर मुत्यु भएको छ। छोरिलाई वचाउने क्रममा आमा गम्भिर घाइते भएकि छिन् । बुधबार दिउँसो घरमा आगलागि हुंदा  सुमिता राईको आगोले जलेर मृत्यु भएको पाँचथर प्रहरीले जनाएको छ ।

आमा कमला छोरिलाई घरभित्र सुताएर घाँस काट्न गएकी र श्रीमान पनि बगानमा काम गर्न गएका थिए।घरमा आगो लागेको देखेर घर फर्किदां छोरी आगोले जलिरहेको अवस्थामा देखेपछि वचाउने क्रममा आमा पनि घाइते भएको र दुई तले घर आगलागिबाट नष्ट हुदां मानविय क्षतीसँगै ७ लाख ६५ हजार बराबरको धनमाल जलेर नष्ट भएको प्रहरी निरिक्षक अनिलकुमार पौडेलले   ।

आगोले जलेर गम्भिर अवस्थामा भएकी ३५ वर्षीय कमलाको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत
टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत
नेपाली काँग्रेस – निर्वाचित प्रतिनिधि स्वागत एवं सम्मान कार्यक्रम
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र  डिएसपी !
हटाउन खोज्ने आइजीलाई उल्टै ‘ख्याल गरिबक्सेला श्रीमान्, समय खराब छ’ भन्ने एसपी र डिएसपी !
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
भारतको हस्तक्षेपकारी भूमिका सन्तुलनमा राख्न चीन र पाकिस्तानसँग सम्बन्ध : मसाल
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
नेपालको आफ्नै आर्थिक नीति छ, दातृ निकायसँग मिल्नैपर्छ भन्ने छैन : अर्थमन्त्री महत
बङ्गलादेशमा चीनले विकास गरिरहेको कोरोना भ्याक्सिनको परिक्षणको पहल
बङ्गलादेशमा चीनले विकास गरिरहेको कोरोना भ्याक्सिनको परिक्षणको पहल
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
कति बेला र कति पटक सम्भोग गर्दा राम्रो जानी राखौ
भीषण आँधीपछि जापानमा सेना परिचालन
भीषण आँधीपछि जापानमा सेना परिचालन
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ
जुवातास खेलिरहेको अवस्थामा ‘सक्किगोनि’का कलाकारसहित ११ जना पक्राउ

तपाईंले छुटाउनुभयो कि?