टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन २, २०७९
|
|
४० पटक हेरिएको
Shares
टर्कीएका भूकम्प पीडितलाई उद्योग वाणिज्य महासङ्घको राहत

सारांश

  • काठमाडौँ ।
  • नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ ।
  • प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ ।

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले टर्कीएका भूकम्प पीडितलाई राहत सामग्री सहयोग गरेको छ ।

प्रभावित क्षेत्रमा पठाउनका लागि महासङ्घले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणअन्तर्गतको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मानवीय सहायतास्थललाई सहायता सामग्री हस्तान्तरण गरेको छ ।

महासङ्घले आज विज्ञप्ति जारी गर्दै सहयोग सामग्रीमा ज्याकेट, टाउजर, स्लीपीङ ब्याग, सेनेटरी प्याड, डाइपर, मेडिकल ग्लब्स, ब्याण्डेज, अक्सिजन मास्क, क्यानुला, स्कीन सेटप्लर, आइभी सेटलगायत रहेको जनाएको छ । सहायता सामग्रीका लागि महासङ्घको सदस्य संस्था रसायन तथा मेडिकल आपूर्ति सङ्घ नेपालको समेत सहयोग रहेको विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्राकृतिक विपत्तिमा परेका टर्कीएका नागरिकका लागि राहत सामग्री पठाएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपेन्द्र यादव अमेरिकातिर
प्रधानमन्त्रीले पदबाट हटाउने चेतावनी दिएपछि उपेन्द्र यादव अमेरिकातिर
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
यू-१७ पुरुष साफ च्याम्पियनसिपको उपाधीको लागि नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदै
हात्ती र बाँदरबाट जोगिन जब सामूहिक पूजा गरियो
हात्ती र बाँदरबाट जोगिन जब सामूहिक पूजा गरियो
कलङ्की–नागढुङ्गा सडक विस्तारको माग
कलङ्की–नागढुङ्गा सडक विस्तारको माग
सूचना लुकाउनु अपराध : उपराष्ट्रपति
सूचना लुकाउनु अपराध : उपराष्ट्रपति
बिर्तामोडमा कित्ताकाट खुला
बिर्तामोडमा कित्ताकाट खुला
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
करिब ८० वर्षअघि यहुदी नरसंहारमा बाँचेका दुई लाख ४५ हजार यहुदी अझै जीवित
सुनसरीमा एक किशोरी बलात्कृत-नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला
सुनसरीमा एक किशोरी बलात्कृत-नग्न अबस्था र यौनाङ्गबाट रगत बगिरहेको अबस्थामा फेला
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
राष्ट्रपति र सभामुखपछि सिडिओ पनि महिला, रसुवा हाक्दैछन् हिरादेवी र स्मिता
भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख
भागेकी पत्नी विरुद्ध मुद्दा हाल्न बेलायत पुगे युएईका शेख