सरकारको लाचारपनले गर्दा विचौलियाको दादागिरी

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र ५, २०७५
|
|
२५ पटक हेरिएको
Shares
सरकारको लाचारपनले गर्दा विचौलियाको दादागिरी

सारांश

  • सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो ।
  • शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदस्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखि कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्दा रहेछन रु र कति मुल्य बढाइँदोरहेछ रु’ अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो ।
  • टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बील बीजकलगायत कागजात माग्यो ।

सोमबार बिहान ३ बजे आपूर्ति व्यवस्थापन तथा उपभोक्ता संरक्षण विभागको अनुगमन टोली कालीमाटी फलफूल तथा तरकारी बजार पुग्यो ।

शाखा अधिकृत दीपकराज पोखरेलको संयोजकत्वमा गएको १३ सदस्यीय अनुगमन टोलीको उद्देश्य थियो, ‘किसानले उत्पादन गरेको ठाउँदेखि कालीमाटीसम्म आईपुग्दा कति ठाउँमा बिचौलिया लाग्दा रहेछन रु र कति मुल्य बढाइँदोरहेछ रु’

अनुगमन टोली कालीमाटी पुग्दा बाहिर जिल्लाबाट आएको सामान झार्ने काम भईरहेको थियो । टोलीले ना ४ च ६६३४ र बा ५ च ९६४ नम्बरको टाटा मोबाईल गाडीबाट झार्दै गरेको सामानको बील बीजकलगायत कागजात माग्यो ।

त्यतिबेलासम्म बजारमा ठूलो संख्यामा तरकारी र फलफूल व्यवसायीहरु जम्मा भइसकेका थिए । अनुगमन टोलीसँग उनीहरुको बाझाबाझ शुरु भइसकेको थियो । टोलीले २ वटा गाडीको बाहेक अन्य गाडीमा चेकजाँच गर्नै सकेन ।

आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Chandra Singh Ngyangjo Tamang

    सरकार यस्तो अाक्षेप लाउनेलार्इ नि केहि गर्ने हो कि ? किन यसरि अनेयासै लाचारपन भनेर उच्चारन गर्ने ????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?