‘समृद्धिको यात्रा अघि बढिसकेको छ,:प्रधानमन्त्री केपी शर्मा ओली
सारांश
- बिराटनगर भदौ,६ ।
- प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु लोकतन्त्र लाई मागेर खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन्।
- प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज आफ्नो गृह जिल्ला झापाको पथरी मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल (नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई इमान्दार र सक्रिय रुपमा कार्यबन्य गर्न सक्रिय रुपमा लाग्ने विश्वास व्यक्त गरे।
बिराटनगर भदौ,६ ।प्रधानमन्त्री केपी शर्मा ओलीले आफुहरु लोकतन्त्र लाई मागेर खाने भाँडो नबनाउने दृढता व्यक्त गरेका छन्।प्रदेश नं १ का विभिन्न कार्यक्रमका सिलसिलामा आज आफ्नो गृह जिल्ला झापाको पथरी मा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाल (नेकपा) अध्यक्ष ओलीले आफ्नो सरकार र पार्टी लोकतन्त्रलाई इमान्दार र सक्रिय रुपमा कार्यबन्य गर्न सक्रिय रुपमा लाग्ने विश्वास व्यक्त गरे।
ओलीले भने, अब हामी समृद्धि नेपालको को यात्रामा अघि बढिसकेको अब , यो रोकिनेवाला छैन, यसमा सबैको सहयोग आवश्यक छ।’कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, ऊर्जा, जलस्रोत र सिँचाइमन्त्री वर्षमान पुन, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई लगायतले आ-आफ्नो भनाई व्यक्त गरेका थिए।
प्रतिक्रिया